
नेवारबारे माणिक सरले उठान गर्नुभएको बहस

(प्रोफेसर माणिकलाल श्रेष्ठ मार्क्सवादी लेखक तथा चिन्तकका रूपमा परिचित हुनुहुन्छ । उहाँले ‘नेपालमण्डल’ अन्तर्गतका नेवारहरूबारे धारणा राख्दै नेवारको स्थिति भनेको तामाङ, राईहरूको जस्तो स्थिति होइन र यो भाषाले मात्र ‘नेवार जाति’ हो भन्नुभएको छ ।
माओवादी आन्दोलनको नयाँ धरातलबारे विमर्श

रोशन जनकपुरीअहिले चौतर्फीरूपमा बुर्जुआ संसदीय सत्ताको विजयी दुन्दुभी बज्दैछ र माओवादी आन्दोलन अलगथलग र सिथिल भएजस्तो देखिन्छ । विगतमा ‘भूतो न भविष्यति’ जस्तै देशमा सर्वहारावादी उथलपुथल र हरेक दीनदुःखीका आँखामा समग्र मुक्तिको सपना भर्न सफल
स्थानीय निर्वाचन: प्रचण्ड ‘सफल', बैद्य र विप्लवहरू ‘असफल’
डा. ऋषिराज बरालअहिले स्थानीय चुनाव र परिणामसित सम्बद्ध विषयहरू जनसामान्यदेखि सचेत समुदायबीच चासो र जिज्ञासाका विषय बनेका छन् र यसो हुनु स्वाभाविक पनि छ । सञ्चारमाध्यमहरू पनि जित र हारका तथ्त्याङ्कहरूको सूची प्रस्तुत गर्नमा केन्द्रित
लोकतन्त्रका नाममा फासिवादी अभ्यास
दोस्रो चरणको स्थानीय निर्वाचनका सम्बन्धमा देउबा सरकारले गरेको पछिल्लो निर्णय अहिले सर्वत्र टिकाटिप्पणीको विषय भएको छ । सरकार स्वयम् नै मुलुक विभाजनको योजनामा लागेको भन्ने किसिमका प्रश्न र आशंकाले संचारमाध्यमहरू भरिएका छन् । वास्तवमा यो
श्री अन्तु र टाइगर हिलबीचको दूरी धेरै टाढा छैन

दार्जलिङ र त्यस वरिपरिको नेपाली भाषी क्षेत्रमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले बंग्ला भाषा जबर्जस्ती थोपरेपछि त्यहाँ आन्दोलनले कस्तो रूप लिएको छ, त्यो सबैका सामु प्रस्ट छ l भारतका अंग्रेजी-हिन्दी संचार माध्यमहरूले ४० वर्षपछि दार्जलिङमा
चितवनमा दिल्लीको मोर्चाबन्दी :अनिल शर्मा

अनिल शर्मालेखको शीर्षक देख्नासाथ कतिपयलाई असहज लाग्न सक्छ । तर विषयको अन्तर्यमा डरलाग्दा र अपत्यारिला तथ्यहरू अन्तरनिहित हुन्छन् । २०६४ सालयता दिल्लीले तराईमा प्रोक्सी वार तीव्र पारेको सबैलाई थाहा भएकै छ । तर त्यसप्रकारको प्रोक्सी
काङ्ग्रेस-माके गठबन्धन : फासिवादी अभ्यास
डा. ऋषिराज बराल मुलुकको समग्र वातावरण चुनावी चर्चाले तातेको छ । समकालीन राजनीति र राष्ट्रिय स्वाधीनताप्रति गम्भीर जो कसैका लागि पनि स्थानीय चुनावप्रति सरोकार छैन भनेर निस्पृह हुने स्थिति रहेन । अहिले भएको चुनाव स्थानीय
यथास्थितिवादी गोलचक्कर कि अग्रगामी छलाङ?
डा. ऋषिराज बरालविविध अन्योलका बीच स्थानीय चुनावको पहिलो चरण सम्पन्न भएको छ । सरकारको बागडोर समालेकाहरू “चुनाव हुनु नै आफनो विजय हो”, “चुनावमा आफ्नो एजेन्डा सफल भएको” '' निर्वाचन परिणाम अपेक्षाकृत'' भनेर हत्केलाले छाती थिच्दै
कुलमान फसे कि फसाइए !
डा. ऋषिराज बराल कुलमान घिसिंग र एलइडी बल्ब प्रकरण अहिलेको तातो समाचार बनेको छ l पक्ष-विपक्षमा समाचार बनेका छन्, पत्रपत्रिका भरिएका छन् र सामाजिक संजालमा युद्ध चलेको छ l १८ घण्टा लोडसेडिङ हुने बेलामा कहिलेकाहीं
माओवादी सङ्गठन, नेता, कार्यकर्ता र पदोन्नति
डा. ऋषिराज बरालयतिबेर नेपालको माओवादी आन्दोलनभित्र सङ्गठन, नेता, कार्यकर्ता, पदोन्नति, योग्यता, क्षमताका साथै क्षेत्रीयतावाद, व्यक्तिवाद, गुटवाद, नातावाद तथा कृपावादका सन्दर्भहरू चर्चाको विषय बनेका छन् l क्रान्तिसम्बन्धी गम्भीर बहस ओझेलमा परेको र व्यक्तिवादी-अवसरवादी प्रवृत्ति हाबी हुन
सप्तरी घटना: गठबन्धित षड्यन्त्रको उपज
डा. ऋषिराज बराल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आरम्भ गरेको ‘मेची-महाकाली अभियान’ सप्तरी आइपुग्दा अप्रिय घटनामा परिणत भएको छ । पूर्वपश्चिम राजमार्गभन्दा दक्षिण नेपाल होइनझैं गरी व्यवहार गर्ने महन्थ ठाकुरलगायतका भारतीय दलालहरूले जसरी पनि एमालेको