
सिंहदरवार र ‘सिके राउतहरू’
ऋषिराज बराल‘संविधान दिवस’ का सन्दर्भमा जनकपुरमा सिके राउतले बोलेको कुरा यो देशलाई माया गर्ने, यो देशको सार्वर्भाम सत्ताको चिन्ता गर्ने कुनै पनि नेपालीलाई पच्न सक्ने कुरा थिएन । उनले जे बोले, यो देशको माटोमा जन्मेको
जाममा फसेको गाडी, सन्दर्भ क्रान्तिकारी माओवादी र नेकपा-बिप्लवबीचको एकता

ऋषिराज बरालमहान् जनयुद्धको बलिदानीपूर्ण इतिहासलाई पैतालाले कुल्चेर संसदीय राजनीतिप्रति प्रतिबद्धता जनाएका कारण जनयुद्धकालका इमानदार सहयात्रीहरूले साथ छोडेपछि सङ्गठनात्मक रूपबाट एकदमै कमजोर देखिएको नेकपा (माओवादी केन्द्र) ले नेपाली काङ्ग्रेसको पुच्छर समातेर वैतरणी पार गर्ने प्रयासमा अपेक्षित
नक्सा विकृतीकरण : राष्ट्रघातको नयाँ शृङ्खला

डा. ऋषिराज बराल मुलुकलाई काङ्ग्रसले आर्थिक रूपमा जर्जर र राजनीतिक रूपमा परनिर्भर बनाएको बेला नेपाली जनताको ठूलो हिस्साले निर्वाचनमा एमाले-माओवादी केन्द्र गठबन्धनलाई करिबकरिब दुईतिहाई बहुमतले विजयी बनाएका थिए र वामपन्थी नामको एकलौटी सरकार नेपालमा बनेको
जनयुद्ध विरुद्ध खड्गप्रसाद ओलीको बर्बराहट

डा. ऋषिराज बरालमान्छेको मनमस्तिष्कबाट सकारात्मक र रचनात्मक पक्ष गायब भएपछि उसले निषेधात्मक, नकारात्मक र खुराफाती प्रवृत्ति मात्र सोच्न थाल्छ । उसको दिमागमा यो भन्दा अरू कुराका लागि ठाउँ रहँदैन । यस्तै सोचाइ र अभिव्यक्ति नेपाल
ओली सरकार र विकल्पको प्रश्न
डा. ऋषिराज बरालप्रतिक्रियावादी पार्टीहरूमा विचारको आधारमा नभएर व्यक्तिगत महत्वाकाङ्क्षा, व्यक्तित्व प्रदर्शन, शक्तिआर्जन र लाभांश उपभोगका लागि लुँछाचुँडी हुन्छ । यसका लागि उनीहरू विदेशी शक्तिसित जस्तोसुकै सम्झौता र सहमति गर्न पनि पछि पर्दैनन् । उनीहरूको मूल
सक्षम नेतृत्व नै आजको आवश्यकता

दीर्घ पाण्डे(कमरेड दीर्घ पाण्डे नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय सल्लाहकार समितिको सचिव हुनुहुन्थ्यो । पार्टीको पछिल्लो राष्ट्रिय सम्मेलनले सल्लाहकार समिति नरहने भनेर गरेको निर्णयलाई केन्द्रीय समितिले कार्यान्वयन गरेपछि वहाँ सो पार्टीको सल्लाहकार समितिको
जनक्रान्तिको कार्यदिशा भनेको जनयुद्धको कार्यदिशा भन्ने अर्थमा बुझ्दा ठीक हुन्छ : विनोद दाहाल

कम्युनिस्ट पार्टी कसको ? सबैजसोको मुखबाट उत्तर आउँछ— सर्वहाराको । कम्युनिस्ट पार्टीको नेतृत्वमा को हुनुपर्छ ? सर्वहारा, सर्वहारा वर्गको अग्रदस्ताले नेतृत्व गर्छ, गर्नुपर्छ । कम्युनिस्ट पार्टीको विचार के हो ? सर्वहारा वर्गले हिंड्ने बाटो के
सिन्धुलीका कम्युनिस्ट कार्यकर्तामा मार्क्सवादी ज्ञानको खडेरी

लिला पौडेल लेखको शीर्षक नै अलि रुखो भयो होला, तर यो शीर्षक आवश्यक नै भयो । हुन त प्रवृत्तिगत रूपमा देशकै समस्या हो, तर शीर्षकमै सिन्धुलीलाई फोकस गर्नुको कारण के पनि हो भने, सिन्धुली नेपालको
जनक्रान्ति सम्भव छ

विनोद दाहाल समाज वर्गीय छ र दुई भागमा विभाजित छ । शोषक वर्ग र शोषित वर्ग शासक र शासित वर्गका रूपमा रहेका छन् । शोषक र शासक वर्गले आफ्नो साम्राज्य खडा गरेर बर्बरताको पराकाष्टको रूप
कमरेड चित्रबहादुर आलेका 'जीवनका पाइलाहरू' भित्र प्रवेश गर्दा

ऋषिराज बरालनेकपा-विप्लव नजिक प्रकाशन ‘रातो खबर’ ले नेकपा (चोथो महाधिवेशन) देखिका नेता कमरेड चित्रबहादुर आलेको जीवनसङ्घर्षका विविध पाटाहरूलाई 'जीवनका पाइलाहरू' शीर्षकमा प्रकाशनमा ल्याएको छ । अहिले ३ वटा शृङ्खला मात्र प्रकाशनमा ल्याएको भए पनि यसले
सिन्डिकेटको घेराबन्दीमा ‘प्रज्ञा प्रतिष्ठानहरू ’ र ‘साझा प्रकाशन’

अहिले लेखकसाहित्यकार सम्बद्ध विभिन्न सरकारी प्रतिष्ठानहरू र ‘साझा प्रकाशन’ चर्चापरिचर्चा र टिप्पणीका विषय बनेका छन् । सबै प्रतिष्ठानहरू एउटै प्रतिष्ठानमा मिलाउने भनेर सरकारले गरेको सुझबुझपूर्ण निर्णयको खाइपाइ आएका र खानका लागि अझै दौडधूप गरिरहेका केहीबाहेक