menu

ताजा समाचार

बर्की नम्बर १३९९९:यथार्थताको उद्घाटक

डा. नन्दीश अधिकारीबर्की नम्बर १३९९९ ऋषिराज बरालको आठौँ कथासङ्ग्रह हो । यसमा जम्मा  १३ ओटा कथाहरू समाविष्ट छन् । यी कथाहरू माओवादीले जनयुद्धलाई छोडेर शान्तिप्रक्रियामा आएपछिको समयमा देखिएको नेपाली समाजको प्रातिनिधिक यथार्थताको उद्घाटक बनेर प्रस्तुत

दिशाहीन राजनीति र गतिहीन सांस्कृतिक आन्दोलन

डा. ऋषिराज बराल वामपन्थी विचारको प्रकाशनका रूपमा हरेक वर्ष विशिष्ट रचनाहरू प्रकाशित गर्दै आएको सोसियलिस्ट रेजिस्टर प्रकाशनको पचास वर्ष पुगेको सन्दर्भमा प्रकाशित विशेष अङ्कहरू 'रेजिस्टरिङ क्लास' र 'ट्रान्सफर्मिङ क्लासेज' मा सो पत्रिकाका सम्पादक चर्चित व्यक्तित्व

देवकोटाको सम्झनामा 'चुकुल' र 'माओत्सेतुंग'

आजकै दिन बिक्रम सम्बत १९६६ मा काठमाडौंको मैतीदेवीमा देवकोटा परिवारमा जन्मेको एउटा पात्र  पछि नेपाली साहित्यसंसारमा महा कवि लक्ष्मीप्रसाद देवकोटाका नामले प्रसिद्ध भयो । कवि र निबन्धकारका रूपमा बढी चिनिने महान् स्रष्टा, विद्रोही व्यक्तित्त्व लक्ष्मीप्रसाद

अतिक्रमण : राजकुमार कुँवर

राजकुमार कुवँरअतिक्रमणसूर्यलाई ग्रहणले निलेपछि प्रकाश रोएजस्तैघातैघातले निलेर यो भू–खण्डमा रोइरहेका छन् टिस्टाहरूसिमलको भुवाजस्तो हलुङ्गो मृत्यु बेहोर्दैछन् कालापानीहरूआवाद जमिन पहिरोले बगरमा फेरिएजस्तै रगतले कोरिएका सीमाहरू खण्डहर छन्र धमिराले झैँ टुक्राटुक्रा चपाइइका छन् सुस्ताहरूटनकपुर एफ्लक्सतिर देश प्रवासीजस्तै

क्रान्तिकारी प्रकाशनमा नयाँ आयाम : विकल्प

डा. ऋषिराज  बरालको  सम्पादनमा  प्रकाशित  विकल्प को नयाँ अङ्क यस्तो  छ : यो अङ्क विशेषअङ्कका रूपमा रहेको छ l पहिलो खण्डमा  विश्वकम्युनिस्ट आन्दोलनसम्बन्धी रचनाहरू छन् र दोस्रो खण्डमा साहित्यिक रचनाहरू छन् l पेरिस कम्युनदेखि यताको