menu

ताजा समाचार

इतिहास ओढेर निदाएका कमरेडहरू

डा. ऋषिराज बरालएक  वर्षअघि ठीक यसै समयमा मैले ‘इन्डियन ब्लकेड एन्ड नेप्लिज माओइस्टस्’ शीर्षक लेखमा भनेको थिएँ : “नेपालमा माओवादीहरू छन्, तर माओवादी पार्टीहरू छैनन् ।”आज ठीक एक वर्षपछि म यही कुरा दोहोर्याइरहेको छु ।

दिशाहीन राजनीति र गतिहीन सांस्कृतिक आन्दोलन

डा. ऋषिराज बराल वामपन्थी विचारको प्रकाशनका रूपमा हरेक वर्ष विशिष्ट रचनाहरू प्रकाशित गर्दै आएको सोसियलिस्ट रेजिस्टर प्रकाशनको पचास वर्ष पुगेको सन्दर्भमा प्रकाशित विशेष अङ्कहरू 'रेजिस्टरिङ क्लास' र 'ट्रान्सफर्मिङ क्लासेज' मा सो पत्रिकाका सम्पादक चर्चित व्यक्तित्व

जातीय, क्षेत्रीय मुक्ति आन्दोलनको सही दिशा

नेपालमा माओवादी आन्दोलन एउटा आरोह–अवरोहपछि नयाँ आरोहको जगमा नयाँ दिशा खोजी रहेजस्तो  लाग्छ मलाई । भर्खरै विगत बनेको माओवादी जनयुद्ध गणतन्त्र  धर्मनिरपेक्षता, आदि आंशिक (केही) उपलब्धिसहित, तर अधुरै  समाप्त भएको छ । अधुरै यस अर्थमा

विप्लव समूहले उत्तर-मालेमावादतर्फको बाटो पक्डेको छ : इन्द्रमोहन सिग्देल

-इन्द्रमोहन सिग्देलनेकपा माओवादी समूह हाम्रो तात्कालिक पार्टी नेकपा–माओवादीबाट अलग्गिएर बनेको समूह हो । अहिलेसम्म आउँदा यस समूहद्वारा एकातिर विचार, राजनीति तथा कार्यदिशाको क्षेत्रमा स्पष्ट एवम् मूर्तरूपमा प्रस्तुत भएको पाइदैन भने अर्कोतिर सङ्घर्षका कतिपय गतिविधि भने