 ताजा समाचार
ताजा समाचारहामी जनयुद्धको सफलताप्रति पूर्ण विश्वस्त छौं : बसबराज, महासचिब भाकपा (माओवादी)

                (सन् १९५३ मा स्टालिनको र सन् १९७६ मा माओको मृत्यु भयो । त्यसपछि खु्स्चेवको नेतृत्वमा रुसले सारा समाजवादी मूल्यहरू ध्वस्त पार्दै सामाजिक साम्राज्यवादको बाटो समात्यो र यता चिनियाँ कम्युनिस्ट पार्टीले देङ सियाओ पिङको नेतृत्वमा  माओले
				
              	मोहन बैद्य 'चैतन्य' सित 'शमी' वार्ता

                 शमी : साहित्य र राजनीतिको अन्तरघुलनलाई कसरी नियाल्नुभएको छ ?चैतन्य : साहित्य र राजनीति फरक फरक विषय हुन् । साहित्य कलात्मक हुनुपर्छ, यो बिम्ब, प्रतीक, अलङ्कार, भावधारा र सौन्दर्यसँग जोडिएको हुन्छ । राजनीति, राज्यसत्ता, क्रान्ति,
				
              	सबैभन्दा गम्भीर समस्या नेताहरूमै छ

                ( यो ऋषिराज बरालको अलि पुरानो अन्तर्वार्ता हो, तर ताजै जस्तो लाग्छ l यसमा उठाइएका मुद्दाहरू अहिलेको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक छन् l सिंगो सांस्कृतिक आन्दोलन , अखिल नेपाली जनसांस्कृतिक संघ' प्रचण्ड,  किरण लगायत थुप्रैको
				
              	देशलाई अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक अवस्थाबाट मुक्त गर्नका लागि निर्णायक संघर्षमा जानु पर्दछ : कमरेड किरण

                (नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव कमरेड किरणको पछिल्लो अन्तर्वार्ता प्रकाशित भएको छ । समसामयिक थुप्रै विषय, त्यसमा पनि भारतीय विस्तारवादले नेपाली भूमिलाई गाभेर बनाएको नक्सा र मुलुकमा चलिरहेको आन्दोलनमा केन्द्रित सो अन्तर्वार्ता वर्तमान
				
              	“हामी सङ्गठन सुदृढीकरणको अभियानमा छौँ” : प्रतीक, प्रवक्ता नेकपा (क्रान्तिकारी माओवादी)

                नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय समतिको बैठक सम्पन्न भएको छ । तीव्र बहसका बीच करिब एक हप्तासम्म चलेको सो बैठकले सङ्गठन र सङ्घर्षका क्षेत्रमा केही महत्त्वपूर्ण निर्णय गरेको भनिए पनि आधिकारिक रूपमा त्यसका
				
              	नेपाली क्रान्तिको मोडेल विशिष्ट अर्थमा नेपाली नै हुन्छ : मोहन बैद्य ‘किरण’

                 (नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव कमरेड किरणसित समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, नेपाली क्रान्तिको दिशा र क्रान्तिकारीहरूबीचको सहकार्यका सम्बन्धमा सो पार्टी सम्बद्ध प्रकाशन वर्गदृष्टि का तर्फबाट गरिएको कुराकानी आम पाठकका लागि सान्दर्भिक र
				
              	भारतीय सेनाले नेपाली भूमि भारतमा पर्ने गरी पिलर गाड्न नेपालको जमिनमा खाल्डाहरू खनेको छ : कृष्णदेव सिंह

                भारतीय सेनाले नेपाली भूमि भारतमा पर्ने गरी पिल्लर गाड्न नेपालको जमिनमा खाल्डाहरू खनेको छ : कृष्णदेव सिंह  ( कृष्णदेव सिंह  नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य तथा दुई नम्बर प्रदेश इन्चार्ज हुनुहुन्छ । सो पार्टीले
				
              	जनताले उठाउने हतियार राज्यले गर्ने दमनको विरोध र प्रतिरोधका लागि मात्र नभएर राज्यसत्ता प्राप्तिका लागि पनि हो: बरबर राव

                (आदिवासी जनताको पुर्खौँदेखिको थातथलोबाट उनीहरूलाई विस्थापित गरेर बहुराष्ट्रिय कम्पनीलाई मुलुकमा भित्र्याउने र प्राकृतिक स्रोतसाधनको दोहन गर्न दिने भारतीय शासक वर्गको जनघाती-राष्ट्रघाती कार्यको भारतीय उत्पीडित जनता तथा प्रगतिशील सङ्घसंस्थाहरूले वर्षौंदेखि विरोध गर्दै आएका छन् । परन्तु, 
				
              	प्राध्यापक साइबाबाकी जीवनसाथी भन्छिन् : भारतीय जनता प्रहरीआतङ्कमा बाँच्न बाध्य छन्

                गत वर्ष भारतको महाराष्ट्र राज्यको केन्द्रीय अदालतले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) सित सम्बन्ध भएको भन्ने अभियोग लगाई दिल्ली विश्वविद्यालय रामलाल कलेजका अङ्ग्रेजी विषयका प्राध्यापक ४९ वर्षीय जिएन. साइबाबालाई आजीवन कारावासको सजाय तोकेको थियो । प्राध्यापक
				
              	हामीले जनसरकार ब्युँझाउनेभन्दा पनि स्थापना गर्ने हो : मोहन बैद्य 'किरण'

                (नेकपा (क्रान्तिकारी माओवादी ) का महासचिव कमरेड मोहन बैद्य 'किरण' को पछिल्लो अन्तर्वार्ता 'पहिलोपोस्ट ' अनलाइनमा प्रकाशित भएको छ । त्यसमा वर्तमान कथित वाम सरकार, माके र एमालेबीचको पार्टीएकता सम्बन्धी धारणाका साथै अन्य क्रान्तिकारी पार्टीहरू
				
              	कमरेड किरणसित ताजा अन्तर्वार्ता

                दसबर्षे महान जनयुद्धको २३ औं वर्षगाँठ मनाउँदै गर्दा नेपालको क्रान्तिकारी माओवादी आन्दोलनलाई कसरी हेर्नुभएको छ ?किरण : अहिले हामी महान् जनयुद्धको २३ औं वर्षगाँठ मनाउन गइरहेका छौं । अहिले माओवादी आन्दोलन विभाजित भएको छ ।
				
              	



