menu

ताजा समाचार

भारतीय सेनाले नेपाली भूमि भारतमा पर्ने गरी पिलर गाड्न नेपालको जमिनमा खाल्डाहरू खनेको छ : कृष्णदेव सिंह

भारतीय सेनाले नेपाली भूमि भारतमा पर्ने गरी पिल्लर गाड्न नेपालको जमिनमा खाल्डाहरू खनेको छ : कृष्णदेव सिंह  ( कृष्णदेव सिंह  नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य तथा दुई नम्बर प्रदेश इन्चार्ज हुनुहुन्छ । सो पार्टीले

जनताले उठाउने हतियार राज्यले गर्ने दमनको विरोध र प्रतिरोधका लागि मात्र नभएर राज्यसत्ता प्राप्तिका लागि पनि हो: बरबर राव

(आदिवासी जनताको पुर्खौँदेखिको थातथलोबाट उनीहरूलाई विस्थापित गरेर बहुराष्ट्रिय कम्पनीलाई मुलुकमा भित्र्याउने र प्राकृतिक स्रोतसाधनको दोहन गर्न दिने भारतीय शासक वर्गको जनघाती-राष्ट्रघाती कार्यको भारतीय उत्पीडित जनता तथा प्रगतिशील सङ्घसंस्थाहरूले वर्षौंदेखि विरोध गर्दै आएका छन् । परन्तु, 

प्राध्यापक साइबाबाकी जीवनसाथी भन्छिन् : भारतीय जनता प्रहरीआतङ्कमा बाँच्न बाध्य छन्

गत वर्ष भारतको महाराष्ट्र राज्यको केन्द्रीय अदालतले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) सित सम्बन्ध भएको भन्ने अभियोग लगाई दिल्ली विश्वविद्यालय रामलाल कलेजका अङ्ग्रेजी विषयका प्राध्यापक ४९ वर्षीय जिएन. साइबाबालाई आजीवन कारावासको सजाय तोकेको थियो । प्राध्यापक

हामीले जनसरकार ब्युँझाउनेभन्दा पनि स्थापना गर्ने हो : मोहन बैद्य 'किरण'

(नेकपा (क्रान्तिकारी माओवादी ) का महासचिव कमरेड मोहन बैद्य 'किरण' को पछिल्लो अन्तर्वार्ता 'पहिलोपोस्ट ' अनलाइनमा प्रकाशित भएको छ । त्यसमा वर्तमान कथित वाम सरकार, माके र एमालेबीचको पार्टीएकता सम्बन्धी धारणाका साथै अन्य क्रान्तिकारी पार्टीहरू

कमरेड किरणसित ताजा अन्तर्वार्ता

दसबर्षे महान जनयुद्धको २३ औं वर्षगाँठ मनाउँदै गर्दा नेपालको क्रान्तिकारी माओवादी आन्दोलनलाई कसरी हेर्नुभएको छ ?किरण : अहिले हामी महान् जनयुद्धको २३ औं वर्षगाँठ मनाउन गइरहेका छौं । अहिले माओवादी आन्दोलन विभाजित भएको छ ।

प्रगतिवाद पदावली भ्रमपूर्ण छ : डा. ऋषिराज बराल

डा. ऋषिराज बराल माओवादी आन्दोलनको विचार बोक्न सक्ने दुर्लभ आख्यानकार हुनुहुन्छ । २००९ साल फागुन २१ गते सिन्धुलीको घोक्सिलामा जन्मनुभएका बराल त्रिभुवनटोल, विराटनगरहुँदै अचेल जोरपाटी, काठमाडौँमा बसोबास गर्नुहुन्छ । आख्यान, समालोचना, निबन्ध, शब्दचित्र, संस्मरण आदिमा

सांस्कृतिक क्रान्तिका समर्थक लाखौंलाख जनतालाई तत्कालै गिरफ्तार गरे: डोङपिङ हान

 (चीनमा जन्मेर हाल अमेरिकामा प्राध्यापन पेशामा सङ्लग्न डोङपिङ हान नेपाली पाठकका लागि परिचित नाम हो । उनको महत्त्वपूर्ण कृति 'अपरिचित सांस्कृतिक क्रान्ति' यसअघि नै नेपाली पाठकबीच  लोकप्रिय भइसकेको हो ।  यस पुस्तकले चिनियाँ  महान् सर्वहारा

गालिसियाका माओवादी कमरेडहरूसितको कुराकानी : एल ब्लोक डेलि स्टे

गालिसिया स्पेनअन्तर्गतको स्वायत्त प्रदेश हो । गालिसियाका क्रान्तिकारीहरूले त्यहाँ ‘माओवादी पार्टी गालिसिया’ गठन गरेका छन् र त्यहाँको विशिष्टतामा  आफ्नो सङ्गठनात्मक हैसियतअनुसार गतिविधि गरिरहेका छन् । गालिसिया अहिले क्रान्तिकारीहरूको नयाँ अन्तर्राष्ट्रियतावादी सङ्गठन निर्माणका लागि थालिएको अभियानको

चुनाव बहिष्कारका सम्बन्धमा सङ्ख्या होइन, चेतनाले अर्थ राख्छ : वरवर राव

आधा शताब्दी बितिसकेको छ,  नक्सलबाडी आन्दोलनले आरम्भ गरेको सपना पूरा भएको छ त ?राव : छैन, परन्तु आरम्भमा यसले केही धक्का खाए पनि अहिले यो निकै अघि बढेको छ । नक्सलबाडी एउटा गाउँको नाम थियो, 

म लेख्छु, किनभने म जीवित छु: न्गुगी वा थ्योङ्गो

न्गुगी वा थ्योङ्गो केन्याका विश्व प्रसिद्ध लेखक तथा मार्क्सवादी चिन्तक हुन् । उपन्यास, लघु कथा , नाटक, लेखनिबन्ध र  कवितामा कलम चलाएका न्गुगीका रचनाहरू ६० भन्दा बढी भाषामा अनुवाद भएका छन् । भाषा संस्कृति और

मैथिली साहित्यमा विचारहीनता बढ्दै गएको छ

रोशन जनकपुरी(नेपाली तथा मैथिली दुवै भाषामा उत्तिकै सशक्त किसिमले कलम चलाउने रोशन जनकपुरी साहित्यिक क्षेत्रमा मूलतः कवि र निबन्धकारका रूपमा परिचित हुनुहुन्छ । पछिल्लो समयमा समालोचनामा  पनि कलम चलाउन थाल्नुभएको जनकपुरी मार्क्सवादप्रति प्रतिबद्ध स्रष्टाका रूपमा
previous12