menu

ताजा समाचार

मातृभाषा विरोधीहरूको पुत्ला दहनप्रति मातृभाषी अन्य समुदायको पनि ऐक्यबद्धता

मधेसी जनताको हकअधिकार र पहिचानको नाम र नारा दिंदै  नेपालको संबिधानमै हिन्दी भाषालाई नेपालको सरकारी कामकाजको भाषा बनाउन, राष्ट्रिय भाषा घोषित गर्न  भारतीय स्वार्थमा काम गरिरहेका आफूलाई मधेसका जनताको नेता र आफ्नो पार्टीलाई मधेसका जनताको

लालीगुराँसजस्तै 'गुराँस'को गोर्खाल्यान्ड विशेषअङ्क

गुराँस भारतीय नेपाली साहित्यका प्रगतिशील साहित्यिक-सांस्कृतिककर्मीहरूद्वारा प्रकाशित अनलाइन साहित्यिक प्रकाशन हो । 'समकालीन राजनीति- अर्थनीति अनि समाजको सन्दर्भमा दार्जीलिङबाट प्रकाशित प्रगतिवादी विचारको नेपाली पत्रिका''  गुराँसको  पछिल्लो अङ्क २३ (जुन-जुलाई २०१७) गोर्खाल्यान्ड अङ्कको रूपमा प्रकाशित  छ

अब मानक नेपाली वर्णविन्यासको मात्र प्रयोग हुने

केही कथित प्राज्ञ तथा प्राध्यापकहरूले कतैबाट निर्देशित भएर गरेझैं ,नेपाली भाषाको वर्णविन्यासलाई विकृत पारिएको सन्दर्भ विरुद्धको आन्दोलनको फलस्वरूप अब पुन: संस्थागतरूपमै मानक नेपाली वर्णविन्यासको मात्र प्रयोग गर्न/गराउन 'मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल' का अध्यक्ष

वर्णविन्यास सम्बन्धी सङ्घर्ष अब दोस्रो चरणमा

नेपाली भाषाको सार्वभौम चरित्र र मोलिकतामाथि प्रहार गर्दै यसलाई विकलाङ्ग बनाउने काममा निर्देशितहरू मात्र नभएर नेपाली भाषासाहित्यको उन्नयनका लागि स्थापित भनिएको  ‘नेपाल प्रज्ञा प्रतिष्ठान’ जस्तो संस्था नै लागेपछि यसको चौतर्फी  विरोध हुनु स्वाभाविक थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानलार्इ चेतावनी

नेपाली भाषाको वर्णविन्यास र मानक लेख्यरूपलाई जथाभावी बिगारी विकलांग बनाई अमानक रूपको प्रयोग गरेको सन्दर्भलाई लिएर नेपालभित्रबाट मात्र नभई विश्वमा रहेका नेपाली भाषीहरूले समेत विरोध जनाइरहेको अवस्थामा नेपाली केन्द्रीय विभागका प्रमुख प्राध्यापक देवीप्रसाद गौतमको नेतृत्वमा

नेपाली भाषाविरूद्ध प्रायोजित अभियान

नेपाली भाषाको वर्णविन्यासको मुद्दा अब भाषाका पण्डितहरूबाट अदालतको विषय बनेको छ र अब यो 'भाषावैज्ञानिकहरू' को मात्र चासोको विषय नभएर नेपालीभाषी आमजनमानस, प्रवासी नेपालीहरूको समेत चासो र चिन्ताको विषय बनेको छ । यतिबेर देशभित्र

भाषाबारे नेपाली विभागको निर्णय

साझा प्रकाशनबाट प्रकाशित त्रिविको शिक्षण निर्देशिकामा उल्लिखित विवादास्पद वर्णविन्यासलाई खारेज गर्ने निर्णय  त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग, कीर्तिपुरको मिति २०७३–६–१४ मा बसेको विभागीय समितिको पूर्ण बैठकले २०६६ सालमा त्रिवि अनिवार्य नेपाली विषय समितिका तत्कालीन अध्यक्ष प्रा.डा. हेमाङ्गराज अधिकारीले अनिवार्य