menu

ताजा समाचार

कमरेड बास्तोलालाई अदालतले थुनामुक्तको आदेश दिए पनि प्रहरीद्वारा पुनः पक्राउ

नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा पश्चिम कमाण्ड इञ्चार्ज धमेन्द्र बास्तोला ‘कञ्चन’ लाई आज माघ २२ गते सबोैच्च् अदालतका न्यायाधीश द्वय दीपकुमार कार्की र न्यायाधीश सुष्मलताको संयुक्त इजलासले धर्मेन्द्र बास्तोलालाई थुनामा राख्नु पर्ने कुनै उचित कारण नदेखिएको भनेी थुनामुक्तको आदेश दिएको भए पनि प्रहरीले अदालत परिसरबाटै कमरेड बास्तोलालाई पुनः पक्राउ गरी कमलपोखरी प्रहरी चौकी लगेको समाचार प्राप्त भएको छ । 

एकातिर वार्ताको कुरा गर्ने र अर्कातिर अदालतले थुनामुक्तको आदेश दिँदा पनि पटकपटक पक्राय गरी मानसिक यातना दिने जति निन्दा गरे पनि कम हुन्छ । कमरेड बास्तोलाको रिहाइका लागि चौतर्फी रूपमा आवाज उठाऔं । 
भिडियो फिचरview all