menu

ताजा समाचार

आज माघ १० नेपाल बन्द

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को गिरफ्तारीको विरोधमा माघ १ गते वक्तव्य जारी गरी माघ ३ देखि एक हप्ते सङ्घर्षको कार्यक्रमको घोषणा गरेका छन् । सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ सहित पार्टीका दुई जना ब्युरो सदस्यलाई पुस २९ गते ललितपुरबाट पक्राउ गरिएको थियो । 

जारी विज्ञप्तिमा भनिएको छ :

यस खालको दमनका विरूद्व आवाज उठाउन सबै राजनीतिक पार्टी, बुद्विजीवी र आम नागरिकहरूलाई हामी विशेष अपिल गर्दछौं । साथै हाम्रो पार्टी पङ्क्ति र श्रमिक जनतालाई गिरफ्तारी तथा दमनका विरूद्व पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न निर्देशन गर्दछौं 

विज्ञप्तिको पूर्ण पाठ तल प्रस्तुत छ :


भिडियो फिचरview all