menu

ताजा समाचार

नेकपाका नेता धर्मेन्द्र बास्तोला पक्राउ, पक्राउको चौतर्फी विरोध

विद्रोही नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ पक्राउ परेको कुरा विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।  कतिपय माध्यमहरूले उनलाई मकवानपुर र ललितपुरको  सीमा क्षेत्रबाट र कतिपय माध्यमहरूले काठमाडौँबात पक्राउ गरिएको र उनका साथ प्रकाश शाही, विवेक कुमाल लगायतका कार्यकर्ताहरू पक्राउ परेको भनेर उल्लेख गरेको भए पनि पार्टीले उनको बारेमा विस्तृत जानकारी  बाहिर नल्याएकाले उनको पक्राउका बारेमा सही र आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन । 

बास्तोला नेकपाका ५ शीर्ष नेतामध्येका एक नेता र अन्तर्राष्ट्रिय विभागका प्रमुख पनि हुन् । 

' जनमेल' उहाँको अविलम्ब रिहाइको माग गर्छ । 
भिडियो फिचरview all