menu

ताजा समाचार

भारतीय कोब्रा फोर्सका ५९ जवान गायब

सेन्ट्रल रिजर्भ फोर्सअन्तर्गत भारतमा चलिरहेको जनयुद्ध दबाउन स्थापना गरिएको र मूलतः बिहार  र भारतको ऊतर-पूर्वमा परिचालन गरिएको 'कमान्डो बटालियन फर रिसोलुट एक्सन' (कोब्रा)  फोर्सका ५९ जवान हिजो सोमबार बेलुकादेखि गायब भएका कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनीहरू सबै बिहार र उत्तर प्रदेशसित सम्बद्ध जवानहरू हुन् l

माओवादी दबाउने विशेष कमान्डो तालिमका लागि उनीहरूलाई  जम्मु कश्मिरको श्रीनगरमा पाँच हप्ते तालिमका लागि पठा0
भिडियो फिचरview all