menu

ताजा समाचार

कोरोना सङ्क्रमित रहस्यमय भारतीयहरू

भारतको मोदी सरकारलाई अन्तर्राष्ट्रिय स्तरमै ‘इस्लामोफोबियाग्रस्त’ सरकार भनिन्छ । जातीय दृष्टिकोणले दलित र मुसलमानहरूमाथि सरकार र  बिजेपी गुन्डाहरूको आतङ्क तीव्र छ  । पछिल्लो समयमा कोरोना सङ्क्रमणसित जोडेर मुसलमानहरूमाथि तीव्र प्रहार भइरहेको कुरा समाचारमाध्यमहरूबाट थाहा हुन

गरिबीले फिरन्ते बनायो

विनोद दाहालरौतहट  पिडुगपुरका ३८५ घर २०५० साल र त्यसपछि पनि आएको वागमतीको बाढीबाट सुकुम्बसीमा परिणत भए । सरकारले बस्ने ठाउँ कहिं नदिंदा अहिले फिरन्ते अवस्थामा पुग्नु परेको इन्द्रदेव कापडीको भनाइ छ । कापडी उच्च जातिका

महिला दुख गर्ने, पुरुस दारुमा उडाउने

अछाम, २४ पुस । सुदूर पहाडी जिल्ला डोटीका केही गाविसका महिलाले रातदिन दुःख गरी कमाएको रकम पुरुषहरूले मदिरा र तास जुवामा उडाउने गरेको पाइएको छ ।आफूले दुःख गरी कमाएको रकममा पनि महिलाहरूको कुनै हक लाग्दैन

छाउपडी प्रथाले ज्यान लियो

सुदूर पश्चिममा सामाजिक अभ्यासमा रहेको ‘छउपडी' प्रथाका कारण यस महिना त्यहाँबाट दोस्रो किशोरीको मृत्युको खबर आएको छ, राजधानीका सञ्चारमाध्यममा । सम्भवतः अत्यन्त विकट ठाउँबाट सबै घटना राजधानीसम्म आइपुग्लान् या नपुग्लान् भन्ने कुरा पनि शंकाकै घेरामा

स्थानीयलाई ठग्दै गेलुनखोला हाइड्रोपावर

काठमाडौं । सिन्धुपाल्चोकको बराम्ची गाविसस्थित गेलुन खोला साना जलविद्युतले स्थानीयसँग गरेका सम्झौताहरु लत्याउन थालेको छ । आयोजनाको लागि स्थानीयको जग्गा किन्ने क्रममा गरिएका सम्झौतालाई आयोजनाले अहिलेसम्म कार्यान्वयन गरेको स्थानीले गुनासो गर्न थालेका छन् ।सदरमुकाम चौतारस्थित

चर्पी त बने तर प्रयोगमै अाएनन्

गाईघाट, कार्तिक ७ ।  उदयपुर जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेको दुई वर्षसम्म पनि जनचेतनाको अभावमा जिल्लाका ग्रामीण भेगका झन्डै ४० प्रतिशत चर्पी अझैसम्म पनि प्रयोगविहीन अवस्थामा छन् ।तराईको ग्रामीण क्षेत्र र पहाडी क्षेत्रका अधिकांश