menu

ताजा समाचार

कामरेडहरूले बिर्सेकै हुन् त सेरसिंहलाई ?

भक्तबहादुर श्रेष्ठ नेपालको कम्युनिस्ट आन्दोलनका एकजना महत्वपूर्ण हस्ति हुनुहुन्छ ।  वि.सं १९९० मा मकवानपुर जिल्लामा जन्मिनु भएको भक्तबहादुर श्रेष्ठको निधन २०६८ साल पुस २७ मा भएको थियो । २०११ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएको

क्रान्तिकारीहरूले यसरी सिक्दरलाई सम्झिए

बङ्लादेशका उत्पीडित जनताले बङ्गलादेशमा क्रान्तिकारी पार्टीका संस्थापक नेता कमरेड सिराज सिकदरको सम्झनामा यही  जनवरी २ तारिखका दिन जनसभाको आयोजना गरे । कमरेड सिराज सिकदरको ४२ वर्ष अघि सन् १९७५  त्यहाँको भारतपरस्त फासिवादी सरकारले हत्या गरेको

साठी प्रतिशत जनता माओवादीको पक्षमा

भारतको सुरक्षाका लागि माओवादीहरू प्रमुख चुनौती भए पनि उनीहरू अब कमजोर भएका र केही वर्ष टाउको उठाउन नसक्ने स्थितिमा पुगेका भनेर मन्त्रीहरूले भाषण गरिहेका र प्रहरीले पनि यस्तै दाबी गरिरहेको अवस्थामा भारतस्थित एउटा अनुसन्धान संस्थाको

माओवादीलाई सघाएको भन्दै अर्का वकिल पक्राउ

झण्डा बोक्नेभन्दा कलम बोक्ने माओवादीहरू बढी खतरनाक छन् भनेर भारतीय प्रतिक्रियावादले बौद्धिक क्षेत्रमाथि दमन गरिरहेको अवस्थामा अहिले फेरि माओवादीलाई समर्थन गरेको आरोपमा तमिलनाडुको मदुराईमा अधिवक्ता ए. मुरुगन पक्राउमा परेका छन् । भारतको तमिलनाडु राज्यअन्तर्गत थोनी

फ्यालिएला त कन्सुलर कार्यालयको झण्डा ?

जलस्रोतमाथि भारतीय हस्तक्षेप खासगरेर अपर कर्णली र अरूणसम्बन्धी भएका गलत निर्णयहरू खारेज गर्न तथा  बिराटनगरमा भारतले जबर्जस्ती राखेको कन्सुलर कार्यालय हटाउने उद्देश्यका साथ पुस १ गते नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)

धक्का खानु, अघि बढ्नु, क्रान्तिका नियमित प्रक्रिया हुन् : वरवरा राव

कवि, समीक्षक तथा माओवादी विचारकका रूपमा परिचित वरवरा रावले , भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले “अहिलेसम्मकै ठूला नोक्सानहरूमध्येको एउटा नोक्सान” भनेर विश्लेषण गरेको अक्टोबर २४, २०१६ को ‘मलकानगिरि घटना’ सम्बन्धी सत्यतथ्य, प्रतिक्रियावादी व्यवस्थाको विकासको मोडेल

तीन पार्टीको सुर्खेत जनसभा

नेपालमाथि भारतीय हस्तक्षेप खास गरेर जलस्रोतको क्षेत्रमा भएको हस्तक्षेपका विरुद्ध कार्यगत एकता गरेका  तीन पार्टी नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले पूर्वनिर्धारित कार्यक्रम अनुसार आज सुर्खेतमा

वुद्धिजीवीहरूले भारतव्यापी जनप्रदर्शन गर्ने

भारतको छत्तीसगढ राज्यमा भएका जनदमनसित सम्बद्ध विभिन्न घटनाहरूको स्थलगत अध्ययन गरी सत्यतथ्य बाहिर ल्याउने हेतुले हैदराबादबाट  डिसेम्बर २६ तारिखमा बस्तरतर्फ लागेको 'तेलङ्गना डेमोक्रेटिक फ्रन्ट' का ७ जना मानवअधिकारवादीहरूको टोलीलाई बीच बाटोमै प्रहरीले गिरफतार गरी माओवादीलाई

अब मानक नेपाली वर्णविन्यासको मात्र प्रयोग हुने

केही कथित प्राज्ञ तथा प्राध्यापकहरूले कतैबाट निर्देशित भएर गरेझैं ,नेपाली भाषाको वर्णविन्यासलाई विकृत पारिएको सन्दर्भ विरुद्धको आन्दोलनको फलस्वरूप अब पुन: संस्थागतरूपमै मानक नेपाली वर्णविन्यासको मात्र प्रयोग गर्न/गराउन 'मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल' का अध्यक्ष

कमरेडहरूले खुलस्त पार्नुपर्छ

 डा. ऋषिराज बराल सङ्घीयता, जातीय पहिचान तथा आत्मनिर्णयको अधिकारका लागि लड्नेहरू अग्रगामी हुन् र यो  मुलुकको भू-राजनीति, आर्थिक तथा सामाजिक सम्बन्ध, प्राकृतिक स्रोतसाधन आदिको अवस्थाका कारण नेपालका लागि सङ्घीयता अभिशाप सिद्ध हुन्छ भनेर नेपालको राष्ट्रिय

साझा प्रकाशन कामभन्दा हल्ला धेरै

हरेक दिनजसो साझा प्रकाशनसित सम्बद्ध समाचारहरू प्रकाशित भइरहन्छन् र यसका महाप्रवन्धक डोलिन्द्र शर्माले पनि सामाजिक सञ्जालमार्फत ''आफ्नो न्यायिक मन र विवेकको प्रयोग गरी स्वतन्त्ररूपमा सुझाव पाउँ, साझा प्रकाशनलाई आगामी दिनमा कसरी सञ्चालन गर्नुपर्ला ?"  भनेर