menu

ताजा समाचार

एकै दिन दुई माओवादीका विशेष कार्यक्रम

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी ( माओवादी) ले एकै दिन काठमाडौँमा विशेष कार्यक्रम सम्पन्न गरेका छन् l आठौं महाधिवेशनका सन्दर्भमा विप्लव समूहले देशव्यापी जिल्ला सम्मेलन गरिरहेको छ l मुलुकको राजधानी र

लालगढ एन्ड दि लिजेन्ड अफ किसनजी

नोभेम्बर २४, २०११ का दिन भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का  वरिष्ठ नेता पोलिट ब्युरो सदस्य कमरेड मल्लोझला कोटेश्वर राव ‘किसेनजी’ लाई पश्चिम बङ्गालको मेदिनपुर जिल्लाको बुरिसोल गाउँमा भारतीय प्रतिक्रियावादी सुरक्षा बलले घेराबन्दी गरेर कब्जामा लिई

मोहनविक्रम-जलजला प्रकरणको अन्तर्कथा

(अलिकति सम्पादकीय टिप्पणी : 'नेपालखबर' अनलाइनले २५ मङ्सिरमा 'अलबिदा कामरेड जलजला ! यस्तो अनुभव भइरहेछ-जलजलाको मृत्युसँगै मेरो जीवनमा सधैँका लागि सूर्यास्त भएको छ' शीर्षकमा कमरेड मोहनविक्रम सिंहको एउटा संस्मरण प्रकाशित गर्यो l त्यस कालखण्डमा निकै

माओवादी पार्टी फ्रान्सको आह्वान

सन् २०१६ देखि २०१८ सम्मलाई  विश्वका माओवादी पार्टी तथा सङ्गठनहरूले विशेष वर्षका रूपमा मनाउने निर्णय गरेअनुसार सन् २०१७ मा ‘अक्टोवर क्रान्तिको शतवार्षिकी’ र  ‘नक्सलवाडी सशस्त्र किसान आन्दोलन ५० वर्ष’ सम्बन्धी कार्यक्रमहरूहरू भइरहेका छन् । जनवरीदेखि

राज्यआतङ्क विरुद्ध भारतीय बुद्धिजीवीहरू

भारतको छत्तिसगढ राज्यका विभिन्न जिल्लामा  भएका राज्यआतङ्कका विविध घटनालाई लिएर हैदराबादबाट गएको त्यसतर्फ गएको ‘तेलङ्गना प्रजातान्त्रिक मञ्च’ का ७ जना सदस्यहरूलाई उल्टै पक्राउ गरी जेलमा राखेको विषयले यतिखेर भारतीय बौद्धिक क्षेत्र आश्चर्यचकित मात्र नभएर आक्रोसित

माओवादी एम्बुसमा परेर कोब्रा बटालियनका दुई जना सह कमान्डरसहित ६ जना मरणासन्न

भारतको झारखण्ड राज्यको लाथेर जिल्लामा माओवादी विरुद्ध कम्बिङ अप्रेसनमा गएको कोब्रा बटालियन विशेष फोर्स माओवादी एम्बुसमा परेर सहकमाण्डरसहित ६ जना मरणासन्न अवस्थामा पुगेको कुरा भारतीय संचार माध्यमहरूले जनाएका छन् l लाथेरको बुढा पाहाड भन्ने ठाउँमा

कमरेड गणेशसितको अन्तर्वार्ताको पूर्ण पाठ

(गत अक्टोबर २४ तारिखका दिन भएको भारतको आन्ध्र-उडिसा क्षेत्रको मलकानगिरीमा भएको कथित मुठभेडको घटनामा प्रहरीप्रशासन लगायत सञ्चारमाध्यमहरूले समेत मारिए भनिएका भाकपा (माओवादी) का केन्द्रीय नेता गजराल रवि उर्फ कमरेड 'गणेश'को हालसालै एउटा महत्वपूर्ण अन्तर्वार्ता प्रकाशित

पहिलो चरणका कार्यक्रमहरू सम्पन्न

राष्ट्रियताको मुद्दा, मूलतः जलस्रोतमाथि भारतीय हस्तक्षेपको विरुद्धमा र अनाधिकृत रूपमा भारतले विराटनगरमा राखेको कन्सुलर कार्यालय हटाउने विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बीच भएको कार्यगत

भाकपा (माओवादी) को पछिल्लो भनाइ

गत अक्टोबर २४ तारिखका दिन भएको भारतको आन्ध्र-उडिसा क्षेत्रको मलकानगिरीमा भएको कथित मुठभेडको घटनामा प्रहरीप्रशासन लगायत सञ्चारमाध्यमहरूले समेत मारिए भनिएका भाकपा (माओवादी) का केन्द्रीय नेता गजराल रवि उर्फ कमरेड 'गणेश'को हालसालै एउटा महत्वपूर्ण अन्तर्वार्ता प्रकाशित

पृथ्वीनारायण शाह र नेपाली राष्ट्रियता

अनिल शर्मापुस २७ गते पृथ्वीजयन्तीको तिथि परेको छ । नेपाल गणतन्त्रमा प्रवेश गरेपछि सरकारले पृथ्वीजयन्ती मनाउन छाडेको छ र त्यस दिनको सरकारी बिदा कटौती गरेको छ । पृथ्वीनारायणको जीवन र कर्मका विषयमा बहसहरू चलिरहेका छन्

विस्थापन विरुद्ध चालिसहजार जनता प्रतिरोधमा

विद्युत् उत्पादन परियोजनाका नाममा किसानको उब्जाउ जमिन सरकारले जबर्जस्ती कब्जा गरेपछि भारतको पश्चिम बङ्गालको भङ्गर क्षेत्रका ४०,००० जनता प्रतिरोधमा निस्केका छन् । भारतीय सञ्चारमाध्यम अनुसार स्थानीय जनतासित अलिकति पनि सरसल्लाह र समझदारी निर्माण नगरी, पछि