menu

ताजा समाचार

मानवधिकारका नाममा राष्ट्र विखण्डनको वकालत

डा. ऋषिराज बरालदोस्रो विश्वयुद्धपछि, खासगरेर भियतनाम युद्धमा अमेरिकी पराजयपछि साम्राज्यवादले अन्य मुलुकहरूमा आफ्नो प्रभुत्व कायम गर्न लाल झण्डाको विरुद्ध लाल झण्डाको प्रयोग, एनजिओ/आइएनजिओहरूको स्थापना र परिचालन तथा भूमण्डलीकरण जस्ता उपायहरू अघि  सार्यो । वर्तमानमा सक्रिय

विप्लव समूहको महाधिवेशन केही प्रश्न केही जिज्ञासा :१

विप्लव समूहका नामले परिचित नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले आफ्नो आठौँ महाधिवेशन यही फागुन १ गते काठमाडौँबाट आरम्भ गरी रोल्पामा सम्पन्न गर्ने कुरा सार्वजनिक गरेको छ । प्रचण्डको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माओवादी)

भारतीय कोब्रा फोर्सका ५९ जवान गायब

सेन्ट्रल रिजर्भ फोर्सअन्तर्गत भारतमा चलिरहेको जनयुद्ध दबाउन स्थापना गरिएको र मूलतः बिहार  र भारतको ऊतर-पूर्वमा परिचालन गरिएको 'कमान्डो बटालियन फर रिसोलुट एक्सन' (कोब्रा)  फोर्सका ५९ जवान हिजो सोमबार बेलुकादेखि गायब भएका कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका

माओवादी पार्टी क्यानडा क्रान्तिकारी बहसमा

क्रान्तिकारी कम्युनिस्ट पार्टी क्यानडाले क्यानडा स्थापनाको १५० वर्ष र महान् रूसी अक्टोबर क्रान्ति सम्पन्न भएको १०० वर्ष पुगेको अवसरमा आफ्नो पार्टी मुखपत्र 'आर्सनल' प्रकाशित गरेको छ l 'आर्सनल' को सम्पादकीयमा  ''फरक फरक सन्दर्भ भए पनि

माओवादीहरू भारतको पश्चिम क्षेत्रमा सक्रिय

भारतका २९ प्रान्तहरूमध्ये २० ओटा प्रान्तमा माओवादीको प्रभाव रहेको र त्यसमा पनि पूर्बी भारतमा माओवादीको विशेष प्रभाव रहेको भनी भारतीय फासिवादी सरकारले माओवादी दबाउन विशेष योजनाहरू  प्रयोगमा ल्याइरहेको अवस्थामा पछिल्ला दिनहरूमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी)

'कम्युनिस्ट न्युक्लिअस नेपाल' पुनर्गठनको तयारी

काठमाडौँ, माघ २३/, 'कम्युनिस्ट न्युक्लिअस नेपाल' पुनर्गठन तयारी समितिका तर्फबाट हालै एक वक्तव्य जारी गरी  ''राष्ट्रिय स्वाधीनता र जनतन्त्र" को प्रश्नलाई केन्द्रमा राखेर क्रान्तिकारी माओवादीहरूबीच एकता तथा केन्द्र निर्माणका लागि आव्हान गरिएको छ l वक्तव्यमा

लाल भन्ज्याङका सम्बन्धमा प्रचण्डसित कुराकानी

ऋषिराज बरालचैत २१, २०६२ मलाई थाहा थियो– आधारइलाकाका विसङ्गति कोट्याउनु एकहिसाबले त्यसरी औँला ठड्याउनु निकै जोखिमपूर्ण थियो— शारीरिक रूपले पनि । एकहिसाबले मैले साहसपूर्ण (दुस्साहस ?) काम गरेको थिएँ । तर म सत्यको पक्षधर थिएँ

सांस्कृतिक प्रत्याक्रमणको झण्डा : ‘फेरि लालभञ्ज्याङमा उभिएर’

सरस्वती मोहोरा“...यस्तो लाग्दैछ आकाश मेरो टाउकोमाथि नै छ । म हातले छुनछुन खोज्दैछु ...।”हामीलाई थाहा छ जीवन भनेको गति हो, त्यसको अर्को नाउँ हो  यथार्थ । जीवन जस्तो छ त्यस्तै, त्यसलाई त्यसकै रङ्गमा अभिव्यक्ति दिने

सिके राउत धरपकडको कलाहीन नाटक

सिके राउत नामको पात्रले अहिले जे गरिरहेको छ, यो उसको बलबुता अथवा ऊ एक्लैको योजना मात्र नभएर सारतः यो भारतीय विस्तारवाद तथा युरो-अमेरिकी योजनाबद्धताको उपज हो भन्ने कुरा अब आएर थप प्रस्ट भएको छ । 

फेब्रवरी १० देखि युद्धबिराम अन्त्यको घोषणा

फिलिपिन्स कम्युनिस्ट पार्टी (पिसिपी) र फिलिपिन्सको दुतार्ते सरकारबीच गत अगस्तदेखि चलेको शान्ति वार्ता सफलताको दिशामा अघि बढेको भनेर वार्ता समितिद्वारा संयुक्त विज्ञप्ति जारी गरे पनि अन्ततः वार्ताले पार्टीलाई फाइदा नभएर फिलिपिन्स सरकारलाई नै फाइदा पुगेको

अस्ट्रियाका माओवादीहरू भन्छन् : भारतमा चलिरहेको जनयुद्धलाई समर्थन गरौँ

भारतमा चलिरहेको जनयुद्धको समर्थनमा गठित अन्तर्राष्ट्रिय अभियान '‘इन्टरन्यास्नल कमिटी फर दि सपोर्ट अफ पिपुल्स वार इन इन्डिया’ को आह्वानमा आयोजना गरिएको जनवरी २८ देखि फेव्रवरी ४ सम्मको पहिलो चरणको विशेष कार्यक्रमअन्तर्गत विभिन्न मुलुकहरूमा विभिन्न किसिमका