menu

ताजा समाचार

चुनाव कार्यनीतिक प्रश्न हो : नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी-माओवादी)

नेपाल सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचनको  विषयलाई लिएर विभिन्न पार्टीहरूका  आआफ्नै किसिमका निर्णयहरू बाहिर आइरहेको बेला नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी-माओवादी) ले पनि आफ्नो निर्णय सार्वजनिक गरेको छ l यसले वर्तवान स्थितिमा चुनाव हुनेनहुने टुंगो

भारतमा बसन्ते गर्जन : पिपुल्स डेली

(सन् साठीको दशकमा चलेको नक्सलबाडी सशस्त्र किसान आन्दोलनले यो वर्ष ५० वर्ष पूरा गर्दैछ । नक्सलबाडी सशस्त्र किसान आन्दोलनको महत्व भारतीय सन्दर्भमा मात्र सीमित छैन । यो विश्व सर्वहारावादी आन्दोलनको एउटा अंश हो । यो

विप्लव समूह ''नयाँ मित्र

डा. ऋषिराज बरालदुई वर्षअघि नेपाल कम्युनिस्ट पार्टी-माओवादी (हाल क्रान्तिकारी माओवादी) बाट सम्बन्ध विच्छेद गरेर ‘एकीकृत क्रान्ति’ को नारा बोकेर हिँडेको विप्लव समूहका नामले पचिरित नेपाल कम्युनिस्ट पार्टी (माओवादी) यतिबेर आफ्नो पार्टीको पहिलो महाधिवेशनमा व्यस्त छ

भाकपा (माओवादी) द्वारा भारत बन्दको घोषणा

 भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले यही फेब्रवरी १७ तारिखमा दिन एक प्रेस वक्तव्य जारी गरी फेब्रवरी २७ मा ''भारत बन्द" को आह्वान गरेको छ l वक्तव्यमा केन्द्र तथा छत्तिसगढ़ सरकारको जनविरोधी नीतिका कारण बन्दको आह्वान

भारतमा चलिरहेको जनयुद्धलाई समर्थन

भारतमा चलिरहेको जनयुद्धको समर्थनमा गठित अन्तर्राष्ट्रिय कमिटी ‘इन्टर्नेस्नल कमिटी इन सपोर्ट अफ पिपुल्स वार इन्डिया’ को केही दिनअघि बसेको बैठकले तीनओटा महत्वपूर्ण निर्णय गरेको कुरा सो कमिटीले प्रकाशित गरेको  वक्तव्यमा जानकारी गराइएको छ । सो

गोन्जालोमाथि थप अभियोग लगाइयो

माओत्सेतुङ्को मृत्युपछि विश्व समाजवादी शिविरले भोग्नुपरेको धक्का र चारैतिर अन्योल र अविश्वासको अवस्था रहेको बेलामा पेरु कम्युनिस्ट पार्टीलाई पुनर्गठित गरेर नयाँ जीवन दिँदै जनयुद्धको बाटोमा अघि बढाएर विश्व कम्युनिस्ट आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्ने कार्यमा

भिडन्तमा स्पेसल टास्क फोर्सका दुई जनाको मृत्यु

भारतमा अहिले कतिपय विधानसभा  तथा कतिपय स्थानमा ग्राम पञ्चायतहरूको निर्वाचन भइरहेको छ र भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले एउटा अपराधी र हत्याराको ठाउँमा अर्को अपराधीलाई ल्याएर राख्ने चुनावको कुनै अर्थ छैन  भन्दै सक्रिय बहिष्कारका लागि

फिलिपिन्स कम्युनिस्ट पार्टीद्वारा राज्यआतङ्क विरुद्ध प्रतिरोधका लागि आह्वान

फिलिपिन्सको माओवादी पार्टी ‘कम्युनिस्ट पार्टी अफ दि फिलिपिन्स’ ले  फेव्रवरी १५ मा  वक्तव्य जारी गरी दुतार्ते सरकारले देशव्यापी रूपमा मच्चाएको धरपकडको तीव्र निन्दा तथा भ्रत्र्सना गरको छ र राज्यआतङ्कका विरुद्ध सडकमा आउन आमजनतालाई अपिल  गरेको

अक्टोबर समाजवादी क्रान्तिसम्बन्धी कार्यक्रम

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) तमुवान राज्य समितिलेले रूसी अक्टोबर क्रान्ति सम्पन्न भएको १०० वर्ष पुगेको अवसरमा यही फागुन ५ गते पोखरामा 'अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकी' शीर्षकमा विशेष अन्तरक्रियात्मक कार्यक्रम गर्ने कुरा सो पार्टीका तमुवान

जनयुद्ध दिवसमा क्रान्तिकारी माओवादीको अपिल

२०५२ साल फागुन १ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्त्व र आम उत्पीडित जनताको सहभागितामा महान जनयुद्धको आरम्भ भएको थियो l २१ वर्ष पूरा गरेर अब २२ यो २२ औं वर्षमा प्रवेश गरेको छ

नेकपा (माओवादी) को फागुन १,२०५२ को अपिल

आदरणीय जनसमुदाय,आज नेपाली समाज आर्थिक, राजनीतिक, सांस्कृतिक हरेक दृष्टिले भयावह सङ्कटको स्थितिमा छ । पचासौं वर्षदेखि विकास र निर्माणका कुरा गरेर नथाक्ने वर्तमान सत्ताले नेपाललाई आर्थिक रूपले कहाँ पुर्यायो ? त्यसले नेपाललाई इथोपियापछिको संसारकै दरिद्र