menu

ताजा समाचार

विभिन्न पार्टीहरूद्वारा भारतीय आक्रमणको निन्दा

कञ्चनपुर, फागुन २६, कञ्चनपुर जिल्लाको सीमाक्षेत्र पुर्नवास नगरपालिका आठ, आनन्द बजारमा  बनाइएको कल्भर्टलाई आफ्नो भूमिमा बनाएको भनेर भारतीय प्रहरीले रोकेपछि प्रतिरोधमा उत्रेका नेपाली बासिन्दामाथि भारतीय प्रहरीले गोली चलाएर गोविन्द गौतम को हत्या गरेको र थुप्रैलाई

भारतीय प्रहरीद्वारा गोविन्द गौतमको हत्या

कञ्चनपुर, २६ फागुन: नेपालको आफ्नै भूमि कञ्चनपुरको पुर्नवास नगरपालिका–८ आनन्द बजारमा  निर्माण गर्न थालिएको कल्भर्टलाई भारतीयहरू र सीमा सुरक्षा बल- यसयसबीले आफ्नो भनी  निर्माण गर्न नदिएका कारण चर्किएको विवादमा नेपालभित्र पसेर यसयसबीले कुटपिट गरेर नेपालीलाई

प्रा.साइबाबालगायतको आजीवन कारावासको निर्णयको चौतर्फी विरोध

दिल्ली विश्वविद्यालयका प्राध्यापक जि.एन साइबाबा, पत्रकार प्रशान्त राही, विद्यार्थी नेता तथा कालाकार हेम मिश्रालगायत ५ जनालाई भारतीय अदालतले भाकपा (माओवादी) लाई सघाएको भन्दै यही मार्च ७ तारिखका दिन आजीवन कारबासको सजाय तोकेपछि यसको अन्तर्राष्ट्रिय स्तरमै

सप्तरी घटना: गठबन्धित षड्यन्त्रको उपज

डा. ऋषिराज बराल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आरम्भ गरेको ‘मेची-महाकाली अभियान’ सप्तरी आइपुग्दा अप्रिय घटनामा परिणत भएको छ । पूर्वपश्चिम राजमार्गभन्दा दक्षिण नेपाल होइनझैं गरी व्यवहार गर्ने महन्थ ठाकुरलगायतका भारतीय दलालहरूले जसरी पनि एमालेको

प्राध्यापक जि. एन. साइबाबासहित ५ जनालाई आजीवन कारावास

दिल्ली विश्वविद्यालयका अङ्ग्रेजी विभागका प्राध्यापक जि. एन. साइबाबा, पत्रकार प्रशान्त राही , विद्यार्थी नेता तथा कलाकार हेम मिश्रा लगायत ५ जनालाई भारतीय  कम्युनिस्ट पार्टी (माओवादी) का लागि काम गरेको भन्दै नागपुरको गाड्चिरोली अदालतले आज मार्च

रिमको नेतृत्त्व जनयुद्ध हाँक्ने पार्टीले लिनु उपयुक्त हुन्छ : पिसिआर-आरसीपी

पिसिआर- आरसीपी, क्यानडा अर्थात् माओवादी पार्टी क्यानाडाले हालै आफ्नो वैचारिक प्रकाशन आर्सनल प्रकाशित गरेको छ  । त्यसमा सो पार्टीको अन्तर्राष्ट्रिय विभागले तयार परेको  दस्ताबेज ''क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम)को अनुभव र अन्तर्राष्ट्रिय स्तरमा माओवादी शक्तिहरूलाई एकजुट

माओवादी छापामारसितको भिडन्तमा सशस्त्र बलका दुई जनाको मृत्यु

भारतको छत्तिसगढ राज्यको बिजापुर जिल्लामा भारतीय कम्युनिस्ट पार्टीका छापामार सेना र छत्तिसगढ राज्यको  सशस्त्र बल (सिएएफ) १० औँ बटालियनबीच आज मार्च ३ तारिखका दिन दिनको ३ बजेतिर भएको दोहोरो भिडन्तमा सरकारी बटालियनका दुई जवान  हेमन्तकुमार

माओवादी कम्युनिस्ट पार्टी, जर्मनीको आह्वान

कमरेडहरू,हामी, माओवादी कम्युनिस्ट पार्टी जर्मनी, सङ्गठन समितिका तर्फबाट तपाईँहरूसमक्ष रक्तिम अभिवादन प्रकट गर्दछौँ ।आज यतिखेर, उपस्थित सबै कमरेडहरू तथा शुभचिन्तकहरूप्रति, आ–आफना मुलुकमा कम्युनिस्ट पार्टी निर्माणका लागि लडिरहेकाहरूप्रति, विश्वमा क्रान्तिका लागि लडिरहेका पार्टीहरू र ती पार्टीका

क्रान्तिकारी कम्युनिस्ट पार्टी, क्यानडा भन्छ

(नेपालको माओवादी आन्दोलनलाई प्रचण्ड-बाबुरामले गद्दारीपूर्ण किसिमले विसर्जन गरेपछि क्रान्तिकारीहरूको अन्तर्राष्ट्रियतावादी सङ्गठन (रिम) पनि निष्क्रिय छ र यो अब पहिलकै स्थितिमा चल्न सक्ने अवस्थामा छैन । साथै विचार र लाइन मिल्नेहरूबीच नयाँ  क्रान्तिकारी केन्द्र निर्माणका प्रयासहरू

'भारत बन्द' को पूर्वसन्ध्यामा ठाउँठाउँमा भिडन्त

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को आव्हानमा भोलि हुन लागेको 'भारत बन्द' कार्यक्रमको पूर्व सन्ध्यामा ठाउँठाउँमा भिडन्त र झडप भएका घटनाहरू प्रकाशमा आएका छन् l यसै क्रममा झारखण्डमा माओवादीले थापेको एम्बुसमा परेर माओवादी दबाउँन तयार पारिएको

फासिवादविरुद्ध चारसय विद्वानहरूको वक्तव्य

फासिवाद बुद्धि, तर्क र विवेकको सत्रु हुन्छ भन्ने कुरा हालै सत्ताको आडमा भारतीय जनता पार्टीको विद्यार्थी सङ्गठन 'अखिल भारतीय विद्यार्थी  परिषद' (एबिभिपी) ले मच्चाएको ताण्डव नृत्यबाट बोध गर्न. सकिन्छ । हिन्दूवादी फासिवादका रूपमा परिचित मोदी