menu

ताजा समाचार

गोन्जालो, अजिथ, साइबाबा र अब्दल्लाको रिहाइका लागि विशेष कार्यक्रम

भारतमा चलिरहेको जनयुद्धको समर्थन तथा राजबन्दीसित सम्बद्ध रही विभिन्न कार्यक्रम गरिरहेको अन्तर्राष्ट्रिय संस्था ‘कमिटी टु सपोर्ट अफ पिपुल्स वार इन इन्डिया’ (आइसियसपिडब्लुआइ ) ले आफना विशिष्ट कार्यक्रमहरूमा केही थपेको छ । यसले अतोया जनतामाथि त्यहाँको

क्रमभङ्ग अहिलेको आवश्यकता

 डा. ऋषिराज बरालआगामी वैशाख ३१ गते हुने भनी नेपाल सरकारले घोषणा गरेको स्थानीय चुनाव आउन अब धेरै दिन  बाँकी छैन । चुनावका सन्दर्भमा विभिन्न किसिमका  धारणा र टिप्पणीहरू सतहमा आएका छन् र यसो हुनु स्वाभाविक

मोदीको भ्रमणको विरोधमा माओवादी छापामारद्वारा रेल्वे स्टेसनमा बम विष्फोट

हिजो  मार्च ३१ का दिन बिहानीपख, भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामार सेनाले भारतको उडिसा राज्यस्थित -यागदा जिल्लाको दोइकाल रेल्वे स्टेसन समग्र कब्जा गरी बम विष्फोट गराएका छन् । राज्यमा प्रधानमन्त्री नरेद्र मोदीको आसन्न भ्रमणको

चिनियाँ नागरिकको हत्याविरुद्ध माओवादी पार्टी फ्रान्सको अपिल

मार्च २९ का दिन फ्रान्सको एन्टी क्राइम ब्रिगेड (एबिसी) ले  फ्रान्सको  चिनियाँ नागरिकहरूको बढी बसोबास भएको क्षेत्रमा  स्याओ लिको घरमा पसेर बिना सोधपुछ एक्कासी गोली ठोकेर हत्या गरेको विषयलाई लिएर फ्रान्सका माओवादीहरूको अगुवाइमा दुई दिनदेखि 

क्रान्तिकारी माओवादीका महत्त्वपूर्ण प्रस्ताव

यही चैत १४-१५ मा भएको नेपाल कम्युनिस्ट पार्टी ((क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको विस्तारित बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रसित सम्बद्ध २० वटा महत्त्वपूर्ण विषयमा प्रस्ताव पारित गरेको छ र त्यसमा अहिलेको विश्व  कम्युनिस्ट आन्दोलनसित सम्म्बद्ध

गोन्जालोको पुनर्मूल्याङ्कन र पुनस्र्थापनाको बहस

पेरू कम्युनिस्ट पार्टी-साइनिङ पाथका अध्यक्ष अमिमायल गुज्मान ‘गोन्जालो’ पक्राउ परेको २५ वर्षपछि र ‘जेलको चिठी प्रकरण’ को २४ वर्षपछि अहिले विश्वभरिका माओवादीहरूले गोन्जालो जेल परेको समय र सन्दर्भ र त्यसपछिका घटनासन्दर्भसहित नयाँ किसिमले अध्ययन गरी

'गोर्खा भर्ति'बारे माओवादी पार्टी अफ्गानिस्तानले नेकपा (माओवादी) लाई लेखेको विरोधपत्र

(राष्ट्रिय स्वाधीनताको इतिहासको कुरा गर्दा सुगौली सन्धिले पारेको असरबारे निकै कुरा गर्छौँ ।  यसैका कारण नेपालीसित भाडाका सिपाहीको विशेषण गाँसिएको छ । गोर्खाभर्ती एउटा कलङ्क हो –राष्ट्रिय स्वाधीनता र अस्मिताको इतिहासमा । यो एक किसिमले 

जेलबाट कमरेड कोबाद गान्धीले लेखेको चिठी

(जम्मुकास्मिरमा जन्मेका महमद अफजल गुरुलाई सन् २००१मा भारतको संसद् भवनमा भएको आक्रमणसित जोडेर भारतीय अदालतले सन् २००६मा मृत्यु दण्डको फैसला सुनायो र त्यसैका आधारमा  सन् २०१३ मा तिहाड जेलमा फाँसीको सजाय दिइयो । अर्थशास्त्रमा स्नातकोत्तर

प्रचण्डको छाता ओढ्न खोज्नेहरू पलायन हुनु आश्चर्यको विषय भएन : हरिभक्त कडेल ‘प्रतीक’

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का भेरी-कर्णाली इन्चार्ज धनजित शाही ‘आदर्श’ सहित सोही राज्य समितिका केही सेक्रेटरी प्रचण्डको नेतृत्वमा रहेको पार्टी प्रवेशको विषयलाई लिएर हामीले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का प्रवक्ता हरिभक्त कडेल ‘प्रतीक’सित 

भाकपा (माओवादी) को एकहप्ते कार्यक्रम : २९मार्चका दिन भारत बन्द

दिल्ली विश्वविद्यालयका प्राध्यापक जि.एन साइबाबा लगायत ५ जनालाई महाराष्ट्रको गाडचिरोली अदालतले आजीवन कारावासको सजाय दिएको विषयलाई लिएर विश्वव्यापी रूपमा आवाज उठिरहेको अवस्थामा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले सो फैसलाका विरुद्ध यही मार्च २९ तारिखका दिन

तेह्र जना मजदुर नेतालाई आजीवन कारावास

भारतको  गुडगांवस्थित मारुती कम्पनीका १३ जना मजदुरहरूलाई अनेक जालझेल गरेर कम्पनीका मालिकहरूले ज्यान मुद्दामा फसाएको  र हालै अदालतले समेत प्रायोजित किसिमले मालिकहरूकै पक्ष लिएर १३ जना मजदुरहरूलाई आजीवन कारावासको सजाय सुनाएको  सन्दर्भलाई लिएर आन्दोलित भएका