menu

ताजा समाचार

जनयुद्ध समर्थन कमिटीको आह्वान

 सन् १९६० को दशकमा भारतमा कमरेड चारु मजुमदारको नेतृत्वमा नक्सलबाडी सशस्त्र किसान विद्रोहको आरम्भ भएको थियो । नक्सलबाडी सशस्त्र किसान विद्रोह भारतको पश्चिम बङ्गालको नेपालसित सिमाना जोडिएको एउटा गाउँ नक्सलबाडीबाट आरम्भ भएको भए पनि यो

सोह्रजना माओवादी मारिएको समाचार कपोलकल्पित

यही  १६ मेका दिन भारतीय सञ्चारमाध्यमहरू त्यसमा पनि सत्ताधारीहरूको पक्षमा रहेका ‘हिन्दुस्तान टाइम्स’ र ‘इन्डियन एक्सप्रेस’ जस्ता पत्रिकाका अनलाइन संस्करणहरूले सिआरपिएफ र माओवादीबीच भएको भिडन्तमा १६ जना माओवादीको मृत्यु भएको भनेर होहल्ला गरे र भारतीय

चुनावी बहुरङ्गी परिदृश्य र चुनौतीहरू

डा. ऋषिराज बराल  स्थानीय चुनावसित सम्बद्ध टिप्पणी र प्रतिक्रिया राख्नु हतारो  हुनसक्छ । यसका लागि चुनावी परिदृश्यका थप शृङ्खलाहरूलाई पर्खिनुपर्ने हुन्छ तापनि यहाँ  विषयको उठान गर्नु चाहिँ आवश्यक ठानेको छु । अहिले चारैतिर स्थानीय चुनावको

क्रान्तिकारी माओवादी विरुद्ध नेकपाको उजुरी

विश्वका क्रान्तिकारीहरूलाई  एउटै झण्डामुनि गोलबद्ध गर्ने र नयाँ अन्तराष्ट्रियका रूपमा त्यसको विकास गर्ने हेतुले सन् १९८४ मा गठन भएको ‘रिभोलुस्नरी इन्टर्नेस्नलिस्ट मुभमेन्ट’ अर्थात्  ‘रिम’ एक हिसाबले विघटन भइसकेको स्थितिमा युरोपेली माओवादीहरू त्यसमा पनि रिमको संस्थापक

कुलमान फसे कि फसाइए !

डा. ऋषिराज बराल कुलमान घिसिंग र एलइडी बल्ब प्रकरण अहिलेको तातो समाचार बनेको छ l  पक्ष-विपक्षमा समाचार बनेका छन्, पत्रपत्रिका भरिएका छन् र सामाजिक संजालमा युद्ध चलेको छ  l १८ घण्टा लोडसेडिङ हुने बेलामा कहिलेकाहीं

माओवादीविरुद्ध २५ कोब्रा कम्पनी परिचालन

भारतको छत्तिसगढ जिल्लाको सुक्मामा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का विरुद्ध प्रयोग गरिँदै आएको विशेष तालिम प्राप्त अर्धसैनिक बलका कमान्डो फोर्सका तीन दर्जनभन्दा बढी जवानहरूको मृत्यु र अति उच्च प्रविधिका हतियार माओवादी जन सेनाको हात परेपछि

प्राध्यापक साइबाबाको रिहाइका लागि ग्रिसेली बुद्धिजीवीहरूको अपिल

माओवादीहरूलाई सहयोग गरेको अभियोग लगाएर भारतीय फासिवादी सत्ताले आजीवन कारावासको सजाय तोकेर हाल महाराष्ट्रको गाडचिरोली जेलमा राखिएका दिल्ली विश्वविद्यालयका अङ्ग्रेजी विषयका प्राध्यापक जि.एन. साइबाबाको रिहाइका लागि कानुनी तथा पेशागत विश्वव्यापी अभियान चलिरहेको छ । एम्नेस्टी

कम्बिङ अप्रेसनमा हिँडेको कमान्डो-६० को १ को मृत्यु १५ गम्भीर घाइते

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का जनमुक्ति छापामार सेनाको एम्बुसमा परेर महाराष्ट्रको गाडचिरोली क्षेत्रमा अर्धसैनिक बल कमान्डो-६० का १५ भन्दा बढी जवान गम्भीर रूपमा घाइते भएको र १ जनाको मृत्यु भएको कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्

भारतीय जेलरको सनसनीपूर्ण अभिव्यक्ति

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारसित भारतको छत्तिसगढ जिल्लाको सुक्मामा भएको भिडन्तमा केन्द्रीय रिजर्भ फोर्सका अधिकृत र जवान गरी २६ जनाको मृत्यु भएको घटनाको तरङ्ग सेलाउन नपाउंदै र माओवादीका तर्फबाट जारी अडियोमा सुक्मा घटना आदिवासी

विश्वका माओवादीहरूको संयुक्त वक्तव्य

गत वर्षहरूका झैँ यो वर्ष पनि विश्वभरिका माओवादी पार्टी, सङ्गठन तथा मञ्चहरूले मे दिवश २०१७ को सन्दर्भमा संयुक्त घोषणपत्र जारी गरेका छन् । युरोपली माओवादी सङ्घसंस्थाहरूको पहलमा हुँदेआएको यस वर्षको संयुक्त घोषणापत्रमा युरोप, ल्याटिन अमेरिका

मे दिवश, वैशाख १७, २०७२

ऋषिराज बराल आजकै दिन २ वर्षअघि  २०७२ साल वैशाख १७ गते मे दिवशका दिन 'विसर्जनवादीहरूसित सम्बन्ध विच्छेदको घोषणा' सहित  तत्कालीन नेपाल कम्युनिस्ट पार्टी-माओवादी, अहिलेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सित मैले सम्बन्ध विच्छेदको घोषणा गरेको