menu

ताजा समाचार

रगतले लेखिएको एउटा कविता

चारु मजुमदारको हत्यापछि नक्सलबाडी आन्दोलन एक हिसाबले नेतृत्वविहीन अवस्थामा पुग्यो । कतिपयमा निरासाभाव र पलायनवादी प्रवृत्ति देखिन थाल्यो । पार्टीमा दक्षिणपन्थीहरू हाबी हुनथाले । पश्चिम बङ्गालको  सरकार हत्या र जनदमनको पर्यार्य बनेको थियो । चारैतिर

क्रान्तिकारीहरू एउटै झण्डामुनि गोलबद्ध होऔँ

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा भारतीय जनताले चलाएको क्रान्तिकारी सङ्घर्षको ठूलो अन्तर्राष्ट्रिय महत्त्व छ । सर्वहाराको विचारधारा मार्क्सवाद-लेनिनवाद-माओवादको नेतृत्वमा सङ्घर्षको उच्च रूप जनयुद्धका साथ अघि बढिरहेको भारतमा चलिरहेको अहिलेको सङ्घर्ष विश्व सर्वहारा क्रान्तिको तुफानी

माओवादी दबाउन इजराइली सेना र हतियारको प्रयोग

हत्या र आतङ्कका सबै उपायहरू प्रयोग गर्दा पनि यताका दिनमा  गाउँ र आदिवासी क्षेत्रमा  मात्र नभई सहरी क्षेत्रमा पनि माओवादी आन्दोलन विस्तारित हुन थालेपछि भारतीय प्रतिक्रियावादले दमन र हत्याका लागि कुख्यात बनेको इजराइली नीति र

माओवादी कमजोर होलान्, समाप्त हुँदैनन् : भियस सिरपुरकार

भारतको छत्तिसगढ राज्यको सुक्मामा भएको घटनापछि भारतमा चलिरहेको जनयुद्धलाई दबाउन सूचनाभ्रम, आर्थिक लगानी,  राजनीतिक पहल र सशस्त्र शक्तिको प्रयोग सबै उपाय लागु गर्ने भनेर भारतीय फासिवादले निर्णय गरेअनुसार त्यहाँको सरकारले अहिले विभिन्न किसिमका कार्यक्रमहरू चलाइरहेको

यथास्थितिवादी गोलचक्कर कि अग्रगामी छलाङ?

 डा. ऋषिराज बरालविविध अन्योलका बीच स्थानीय चुनावको पहिलो चरण सम्पन्न भएको छ  । सरकारको बागडोर समालेकाहरू  “चुनाव हुनु नै आफनो विजय हो”, “चुनावमा आफ्नो एजेन्डा सफल भएको” '' निर्वाचन  परिणाम  अपेक्षाकृत'' भनेर हत्केलाले छाती थिच्दै

“नक्सलबाडी जिन्दावाद !” अर्थात् “विद्रोह गर्नु अधिकार हो !”

(प्रस्तुत रचना माओवादी क्रान्तिकारीहरूको अन्तर्राष्ट्रियतावादी सङ्गठन ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन’ 'रिम'को प्रकाशन 'अवल्र्ड टु विन'  २३, १९९९ मा प्रकाशित रचना हो । नक्सलबाडी सशस्त्र किसान आन्दोलनको वैचारिक तथा  ऐतिहासिक महत्व दर्शाउने यस रचनामा त्यतिबेलाको अन्तर्राष्ट्रिय माओवादी

नक्सलबाडी सङ्घर्षको एक वर्ष

चारु मजुमदार नक्सलबाडी किसान सङ्घर्ष आरम्भ भएको ठीक १ वर्ष भएको छ ।  यो सङ्घर्ष अन्य सबै किसान सङ्घर्षभन्दा फरक छ । कहाँ छ त भिन्नता ? किसानहरूले विभिन्न किसिमका अन्यायपूर्ण दमनका विरुद्ध सङ्घर्ष गरेका

भारतमा बसन्ते गर्जन: पिपुल्स डेली

भारतीय भूमिमा बसन्ते गर्जन  गर्जिएको छ । दार्जलिङ क्षेत्रका क्रान्तिकारी किसानहरूले विद्रोह गरेका छन् । भारतीय कम्युनिस्ट पार्टीको क्रान्तिकारी हिस्साको नेतृत्वमा भारतमा ग्रामीण क्रान्तिकारी सशस्त्र सङ्घर्षको लाल इलाका कायम गरिसकिएको छ । भारतीय जनताको क्रान्तिकारी

सम्पादकीय : नक्सलबाडी विद्रोहको ५० वर्ष

नक्सलबाडी एउटा गाउँको  मात्र नाम होइन“जो सपना देख्दैन र अरूलाई पनि सपना देख्न सक्ने बनाउँदैन, ऊ कहिल्यै पनि क्रान्तिकारी हुन सक्तैन ।”  चार मजुमदार ।  आजभन्दा ५० वर्षअघि सन् १९६७ मे २३ का दिन भारतको

गौर र टिकापुर घटनाको प्रकृति उस्तै

२०७२ साल भदौ ७ गते कैलाली जिल्लाको टीकापुरमा आठ जना नेपालीको हत्यामा संलग्न अपराधीहरूको मुद्दा फिर्ता लिने सरकारी निर्णय अहिले सर्वत्र निन्दाको विषय भएको छ ।  टीकापुर घटना नेपालको राष्ट्रिय स्वाधीनता तथा प्रजातान्त्रिक मूल्यका लागि

बङ्लादेशका क्रान्तिकारीहरूको आह्वान

मालेमाका आधारमा जनयुद्धका माध्यमबाट नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न कमरेड सिराज सिक्दरको नेतृत्वमा बङ्गलादेशमा सत्तरीको दशकको आरम्भमा  कम्युनिस्ट पार्टीको  स्थापना भएको थियो  । तर चारु मजुमदारको हत्या, पाकिस्तानबाट बङ्गलादेशको विभाजन र कमरेड सिराजको हत्याका साथै