menu

ताजा समाचार

मोहनविक्रम, मोहन बैद्य र वामदेवहरूलाई विप्लवको 'चिन्ता' !

सरसरती हेर्दा स्वाभाविक लाग्ने तर सूक्ष्म किसिमले हेर्दा अचम्म लाग्ने केही वक्तव्यहरू यताका दिनमा प्रकाशित भएका पाइन्छन् । यी सबै वक्तव्यहरू प्युठान जिल्लाको निर्वाचन र त्यहाँका नेताहरूसित जोडिएका छन् । यसपल्टको स्थानीय चुनावलाई आआफनो पार्टीको

हाम्रो लडाइं दुस्मनले सोचेजस्तो छिटै समाप्त हुनेवाला छैन : कमरेड मलिना

( गत २४ अप्रिलमा भारतको छत्तिसगढ़ राज्यमा माओवादी छापामार सेनासित भएको भिडन्तमा प्यारा मिलिट्री फोर्सका २६जनाको मृत्यु र ६ जना घाइते भएको समाचारले निकै ठूलो हल्लाखल्ल मच्चाएको थियो । सँगसँगै सो आक्रमणको कमान्ड कमरेड हिडमाले

भारतीय माओवादी आन्दोलनबारे महत्वपूर्ण पुस्तक: ' स्टर्मिङ दि गेट्स अफ हेभेन'

 भारतीय माओवादी आन्दोलनलाई लिएर भारतीय तथा विदेशी लेखकहरूले थुप्रै पुस्तकहरू लेखेका छन् । यस्ता पुस्तकहरूमध्ये निकै आधिकारिक र माओवादी आन्दोलनको पछिल्लो कडीसम्म जोडिएको पुस्तक हो स्टर्मिङ दि गेट्स अफ हेभेन । कलकत्ताको जादवपुर विश्वविद्यालयका इतिहासका

लोकतन्त्रका नाममा फासिवादी अभ्यास

दोस्रो चरणको  स्थानीय निर्वाचनका सम्बन्धमा देउबा सरकारले गरेको पछिल्लो निर्णय अहिले सर्वत्र टिकाटिप्पणीको विषय भएको छ  । सरकार स्वयम् नै मुलुक विभाजनको योजनामा लागेको भन्ने किसिमका  प्रश्न र आशंकाले संचारमाध्यमहरू भरिएका छन्  । वास्तवमा यो

माओवादी नेता कल्पना मैतीलाई दिइएको यातना विरुद्ध बन्दीहरूद्वारा भोकहडताल

पश्चिम बङ्गालको अलिपुर जेलमा रहेकी माओवादी नेता कल्पना मैतीलाई जेल प्रशासनले यातना दिएका कारण पश्चिम बङ्गालका प्रेसिडेन्सी जेल, दमदम जेल, जलपाइगुडी जेल, अलिपुर जेल लगायतका विभिन्न जेलमा रहेका राजबन्दीहरूले शनिवार बिहानदेखि हडताल आरम्भ गरेका छन् 

चितवनमा दिल्लीको मोर्चाबन्दी :अनिल शर्मा

अनिल शर्मालेखको शीर्षक देख्नासाथ कतिपयलाई असहज लाग्न सक्छ । तर विषयको अन्तर्यमा डरलाग्दा र अपत्यारिला तथ्यहरू अन्तरनिहित हुन्छन् । २०६४ सालयता दिल्लीले तराईमा प्रोक्सी वार तीव्र पारेको सबैलाई थाहा भएकै छ । तर त्यसप्रकारको प्रोक्सी

टिप्पणी : विसर्जनवादीहरूको नाङ्गो नाच

मार्क्सवादमा विश्वास गर्नेहरू मार्क्सवादका आधारभूत मूल्य-मान्यताभित्र रहेर समाजको विकास र विनासका आधारहरू  खोज्छन् l उनीहरू मार्क्सवादका आधारभूत मूल्य-मान्यताभित्र रहेर हरेक वस्तुको मूल्यांकन गर्छन् l जब कोही मार्क्सवादका आधारभूत मान्यताबाट च्युत हुन्छ, वैचारिक र सांगठनिक विसर्जनका

भाकपा (माओवादी) को एम्बुसमा परेर विशेष अपरेपन फोर्सका १ को मुत्यु, १० मरणासन्न

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को एम्बसुमा परेर ओडिसा-आन्ध्र क्षेत्रमा तैनाथ विशेष फोर्स ‘स्पेसल अपरेसन ग्रुप’ (एसओजी) का एकजना सदस्यको ठाउँका ठाउँ मृत्यु भएको र अरू १० जना मरणासन्न अवस्थामा रहेका कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्

सम्पादकीय : विकृत मानसिकताका विरुद्ध

यस किसिमको सम्पादकीय  लेख्नु पर्दा दुखः पनि लाग्छ, पीडा पनि हुन्छ र सबैभन्दा बढी त कहाँ पुग्यो हाम्रो आन्दोलन भनेर व्यङ्ग्यले मुस्कुराउन पनि मन लाग्छ । आज राष्ट्रियता  र जनतन्त्रको प्रश्न निकै गम्भीर बनेको छ । 

भाकपा (माओवादी) को नयाँ प्रकाशन

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को 'पश्चिम घाट विशेष जोनल कमिटी' ले कम्युनिस्ट नामको वैचारिक प्रकाशन प्रकाशित गरेको छ । मे २०१७ मा प्रकाशित यसको पहिलो अङ्कमा सम्पादकीय लगायत ‘नक्सलबाडी : ए हिस्टोरिकल टर्निङ प्वाइन्ट’, ‘क्राइसिस

काङ्ग्रेस-माके गठबन्धन : फासिवादी अभ्यास

डा. ऋषिराज बराल मुलुकको समग्र वातावरण चुनावी चर्चाले तातेको छ । समकालीन राजनीति र राष्ट्रिय स्वाधीनताप्रति गम्भीर जो कसैका  लागि पनि स्थानीय चुनावप्रति सरोकार छैन भनेर निस्पृह हुने स्थिति रहेन । अहिले भएको चुनाव स्थानीय