menu

ताजा समाचार

अभाकियनवादको मनपरी चरण विभाजन

('अग्नेस्ट अभाकियनिज्म ' के. मुरलीधरन अर्थात् कमरेड अजिथको पुस्तकको नाम हो । कमरेड अजिथ सन् १९८४ मा स्थापित ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी  आन्दोलन’ अर्थात् 'रिम' को संस्थापक सदस्य  हुनुहुन्छ । भारतीय कम्युनिस्ट पार्टी (माले) नक्सलबाडीका महासचिवका रूपमा

माओवादी विद्रोहीले आधा भारत नियन्त्रणमा लिएका छन्ः पाकिस्तानी माध्यम

(माओवादको साइनबोर्ड झुन्ड्याएका नेपालका “माओवादीहरू” का लागि भारतीय माओवादीका गतिविधिहरू त्यति चासोका विषय नबने पनि, माओवादी आन्दोलन दबाउन भारतीय फासिवादले गरेका कुकृत्यका विरद्ध विश्वव्यापी रूपमा  भएको प्रतिरोध अभियानप्रति ऐक्यबद्धता नजनाए पनि, भारतीय कम्युनिस्ट पार्टी (माओवादी)

नरसंहारकारी मोदी सरकार मुर्दावाद: आइसिएसपिडब्लुआइ

विश्वका धनाढ्य देशहरूको संस्था ‘जि–ट्वेन्टी’ को जर्मनीको ह्याबर्गमा भइरहेको सम्मेलनलाई लिएर विश्वका अल्प विकसित तथा साम्राज्यवाद विरोधी मुलुकहरूका सङ्घसस्थाहरूले विरोधस्वरूप व्यापक जनप्रदर्शन गरेका छन् । खास गरेर युरोपेली माओवादी सङ्गठनहरूका साथै  साम्राज्यवाद विरोधी सङ्घसंस्थाहरू यस

माओवादी आन्दोलनको नयाँ धरातलबारे विमर्श

रोशन जनकपुरीअहिले चौतर्फीरूपमा बुर्जुआ संसदीय सत्ताको विजयी दुन्दुभी बज्दैछ र माओवादी आन्दोलन अलगथलग र सिथिल भएजस्तो देखिन्छ । विगतमा ‘भूतो न भविष्यति’ जस्तै देशमा सर्वहारावादी उथलपुथल र हरेक दीनदुःखीका आँखामा समग्र मुक्तिको सपना भर्न सफल

स्थानीय निर्वाचन: प्रचण्ड ‘सफल', बैद्य र विप्लवहरू ‘असफल’

डा. ऋषिराज बरालअहिले स्थानीय चुनाव र परिणामसित सम्बद्ध विषयहरू जनसामान्यदेखि सचेत समुदायबीच चासो र जिज्ञासाका विषय बनेका छन्  र  यसो हुनु स्वाभाविक पनि छ ।  सञ्चारमाध्यमहरू पनि जित र हारका तथ्त्याङ्कहरूको सूची प्रस्तुत गर्नमा केन्द्रित

माओवादमा आस्था राख्ने सबैले पढ्नुपर्ने आलेख

(सूचनासञ्चार तथा विश्व राजनीतिका बारेमा रुचि राख्नेहरू, त्यसमा पनि विश्वकम्युनिस्ट आन्दोलनमा चासो राख्नेहरूका लागि बो सिलाई प्रकरण धेरथोर जानकारी भएकै विषय हो । अहिले यसबारे त्यति सारो चर्चापरिचर्चा भएको नपाइए पनि दुई-तीन वर्षअघि साम्राज्यवादपरस्त तथा

“विशेष स्वार्थसमूह” को पक्षमा सि जिपिङ

भारतीय विस्तारवादले जसरी नेपालमाथि हस्तक्षेप गरिरहेको छ, लिपुलेक प्रकरणबाहेक देखिने गरी चीनले नेपालमाथि हस्तक्षेप गरेको पाइंदैन ।  नेपालको माओवादी आन्दोलन अथवा यहाँ हुने आमूल परिवर्तनप्रति पनि उसको कुनै रुचि र चासो छैन । उसको स्वार्थ

माओवादीहरू सच्चा कम्युनिस्ट हुन्

 जेसन सि कुपर५० वर्ष भएछ  र  त्यसको ओज र जोस त्यत्तिकै  छ । यो यस्तो आन्दोलन हो जसलाई धेरैले माया गर्छन् र धेरैले घृणा पनि ।  यो कसैले पनि कहिल्यै बेवास्ता गर्न नसक्ने आन्दोलन हो

माओवादीसितको भिडन्तमा कमान्डो फोर्सका ३ जनाको मृत्यु ७ मरणासन्न

भारतको छत्तिसगढ राज्यको सुक्मा जिल्लाको चिन्तागुफा क्षेत्रको जङ्गलमा माओवादी दबाउन बनाइएको कोब्रा फोर्ससहितको  विशेष कमान्डो फोर्स र माओवादी छापामार सेनाबीच आज शनिवार दिउँसो १ बजे भएको दोहोरो भिडन्तमा  कमान्डो फोर्सका ३  जनाको मृत्यु  ७ जना 

माओवादीका टाउकाका लागि २५ करोड

नेपालको दसबर्से जनयुद्धमा टाउकाको मूल्य तोक्ने र तोकिनेहरू अहिले एकअर्कामा विलीन भइरहेको अवस्थामा उता भारतमा भने माओवादी नेताहरूको टाउकाको मोल तोक्ने कार्यमा प्रतिस्पर्धा देखिएको छ । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा चलिरहेको जनयुद्धलाई भारतको

स्थानीय निर्वाचन र बिच्किएको थवाङ

 दोस्रो चरणको स्थानीय निर्वाचनको प्रक्रियासँगै रोल्पाको थवाङ गाउँपालिका निकै चर्चाको विषय बनेको छ । पत्रपत्रिकादेखि सामाजिक सञ्जालहरू यसैको चर्चाले भरिएका छन्, एक हिसाबले युद्ध मोर्चाकै रूपमा प्रस्तुत भएका छन् । थवाङको निर्वाचनमा प्रचण्ड अथवा देउबाको