menu

ताजा समाचार

अन्तर्साम्राज्यवादी षड्यन्त्रको प्रतिरोध गर्न फिलिपिन्स कम्युनिस्ट पार्टीको आह्वान

फिलिपिन्सको मनिलामा यही नोभेम्बर १२ देखि १४ अर्थात् कात्तिक २६ देखि ३० सम्म हुनलागेको एसिया प्रशान्त क्षेत्रीय  संस्था “आसियान” सम्बद्ध १८ राष्ट्रहरूका प्रमुखहरूको शिखर बैठक “इस्ट एसिया समिट” मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सहभागितालाई लिएर

जनकपुरमा अक्टोबर क्रान्ति समारोह सम्पन्न

अक्टोबर-क्रान्ति तथा बोल्सेभिक क्रान्तिको नामले स्थापित, महान् लेनिनको नेतृत्त्वमा सम्पन्न  सन् १९१७ को रूसी क्रान्तिको १०० वर्ष पूरा भएको अवसरमा विश्वव्यापी रूपमा मनाउन थालिएको अक्टोबर क्रान्ति शतवार्षिकी कार्यक्रम  नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाउने क्रम

यस्तो छ वर्तमान “समाजवादी” चीनको तस्विर

विश्वका मार्क्सवादी क्रान्तिकारीहरूले माओको मृत्युपछि चीनमा प्रतिक्रान्ति भएको र त्यहाँ क्रमिकरूपमा पुँजीवादको पुनर्स्थापना हुँदेगएर वर्तमानसम्म आइपुग्दा चीनले सामाजिक साम्राज्यवादको चरित्र ग्रहण गरेको ठहर गरेका छन् । परन्तु सामान्य मान्छे मात्र नभएर आफूलाई खाँटी क्रान्तिकारी त्यसमा

ट्रम्पको फिलिपिन्स भ्रमणको चौतर्फी विरोध

फिलिपिन्सको मनिलामा यही नोभेम्बर १२ देखि १४ अर्थात् कात्तिक २६ देखि ३० सम्म हुनलागेको एसिया प्रशान्त क्षेत्रीय  संस्था “आसियान” सम्बद्ध १८ राष्ट्रहरूका प्रमुखहरूको शिखर बैठक “इस्ट एसिया समिट” मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सहभागितालाई लिएर

विश्वव्यापीरूपमा अक्टोबर क्रान्तिको शतवार्षिकी

कमरेड लेनिनको नेतृत्वमा सम्पन्न रसियाली अक्टोबर क्रान्ति १०० वर्ष पूरा भएको सन्दर्भमा विश्वभरिका क्रान्तिकारीहरूले अक्टोबर २५ देखि विविध कार्यक्रमका साथ ‘अक्टोबर क्रान्ति शतवार्षिकी’ मनाउने निर्णय गरेअनुसार यो वर्षभरि नै विविध कार्यक्रमहरू तय गरेका छन् ।

भाकपा (माओवादी) का महासचिब कमरेड गणपतिको ठाउँमा कमरेड बसबराजले जिम्मेवारी लिएको हल्ला

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को फेब्रवरी २०१७ को केन्द्रीय समितिको बैठकका निर्णयहरूलाई लिएर भारतीय शासक वर्गको नजिक रहेका, खासगरेर कर्पोरेट मिडियाहरूले विभिन्न किसिमका अडकलबाजी गरेर भ्रम र अन्योल फिँजाएको  कुरा समाचारको भाषा र अभिव्यक्तिको शैलीबाट

रोशन जनकपुरीको संयोजकत्वमा अक्टोबर क्रान्ति समारोह समिति गठन

कमरेड लेनिनको नेतृत्वमा सम्पन्न अक्टोबर क्रान्तिका नामले परिचित रसियाली बोल्सेविक क्रान्ति १०० वर्ष पुगेको सन्दर्भमा विश्वव्यापी अभियानकै रूपमा मनाउन लागिएको “अक्टोबर क्रान्ति शतवार्षिकी समारोह” नेपालमा पनि काठमाडौँ, जनकपुर, बुटवल लगायतका स्थानहरूमा विभिन्न कार्यक्रमका साथ मनाउने

नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य ‘अपिल’ द्वारा पार्टी परित्यागको घोषणा

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य  भक्तराज थापाले आफ्नो फेसबुकमार्फत आजका मितिदेखि सो पार्टी छाडेको घोषणा  गर्नुभएको छ । पार्टीमा कमरेड 'अपिल' नामले स्थापित भक्तराज थापा जनयुद्धका घाइते कमरेड हुनुहुन्छ । वहाँ सो

संसदीय चुनाव: कतै रुवावासी, कतै भागाभाग र कतै कालोझण्डा

डा. ऋषिराज बराल भूमिका देशीविदेशी प्रतिक्रयावादीहरूबीच भागबन्डा र स्वार्थटक्करका कारण नेपालको “नयाँ संविधान” अन्तर्गतको “जनप्रतिनिधी” सभाको चुनावका सम्बन्धमा अनेक टीकाटिप्पणी भइरहेको बेला अन्ततः अहिलेको स्थितिसम्म आइपुग्दा चुनावले प्रक्रियागत आकार लिन खोजेको देखिन्छ । सतहमा आएका

नयाँ अन्तर्राष्ट्रिय केन्द्र निर्माणको अभियानमा अघि बढौँ : माओवादी पार्टी, इटाली

रसियाली अक्टोबर क्रान्तिको शतवार्षिकीका सन्दर्भमा विश्वका क्रान्तिकारीहरूले आआफ्नो पार्टीको हैसियत र मुलुकको स्थितिअनुसार २५ अक्टोबरदेखि ७ नोभेम्बरसम्मका लागि विभिन्न कार्यक्रमहरू तय गरेअनुसार बिबिध कार्यक्रमहरू भइहेका छन् । यसक्रममा कतै जनसभा, कतै गोष्ठी र कसैले वक्तव्य

जनयुद्धका योद्धा ढुङ्गेल पक्राउको सर्वत्र निन्दा

अन्ततः जनयुद्धका एकजना योद्धा  बालकृष्ण ढुङ्गेल पक्राउ परेका छन् । चुनावको तयारी चलिरहेको समयमा भएको यो पक्राउ प्रकरणलाई लिएर थरीथरीका टिप्पणी र प्रतिक्रियाहरू आएका छन् । यो पक्राउ षड्यन्त्रमूलक छ र बदनियतपूर्ण छ भनेर माओवादी