menu

ताजा समाचार

फासिवादी मोदी सरकारद्वारा गरिएको गाडचिरोली नरसंहारको अन्तर्राष्ट्रिय स्तरमा विरोध

भारतीय फासिवादले यही अप्रिल २२, वैशाख ९ गतेका दिन महाराष्ट्र राज्यको गाडचिरोली जिल्लामा गरेको आम नरसंहारको अहिले भारतलगगायत विश्वका न्यायप्रेमी जनता, जनसङ्सङ्गठनहरू तथा मानवअधिकारवादी संस्थाहरूले घोर निन्दा तथा भ्रत्र्सना गरेका छन् । भारतीय सरकार  प्रहरी

भारतमा चलिरहेको जनयुद्धको समर्थनमा जर्मनी र अस्ट्रियाका माओवादीद्वारा प्रदर्शन

आफूलाई माओवादी भन्ने तर विश्वका माओवादीहरूले घरेलु फासिवाद र साम्राज्यवादका विरुद्ध गरेको सङ्घर्ष र उनीहरूमाथि भएको दमनका बारेमा एक शब्द पनि बोल्नु आवश्यक नठान्ने नेपालका माओवादी विपरीत युरोपेली तथा ल्याटिन अमेरिकी माओवादीहरू यस मामिलामा निकै

वास्तविक वामपन्थीहरूको जिम्मेवारी

भक्तबहादुर श्रेष्ठ  'सेरसिंह' नेपालका वामशक्तिहरू भनेको नेपालको सन्दर्भमा मार्क्सवादी सिद्धान्त मान्नेहरू नै हुन् । मार्क्सवादीहरूले केवल आंशिक सुधारमा मात्र ध्यान दिँदैनन्, उनीहरूको लक्ष्य आमूल परिवर्तनकारी दिशातर्फ अगाडि बढ्दै अन्तमा समाजवाद-साम्यवादसम्म पुग्नु हो । आज नेपालका

कमरेड किरणद्वारा क्रान्तिकारी एकतामा जोड

नेपालमा  कम्युनिस्ट पार्टी स्थापनाको अवसर पारेर क्रान्तिकारी तप्काबाट मनाइँदै आएको पार्टी स्थापना दिवश ( अप्रिल २२)   यसपल्ट वक्तव्यमा सीमित भएको छ । २०७३ सालमा कम्युनिस्ट न्युक्लिअस, नेपाल, नेकपा (क्रान्तिकारी माओवादी)  र नेकपा -विप्लव समूहले संयुक्त

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७० वर्ष: वैचारिक अभिरेखाङ्कन

डा. ऋषिराज बरालरसियाली अक्टोबर क्रान्तिको ३२ वर्षपछि र चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भएको वर्ष अर्थात् सन् १९४९ मा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । कमरेड पुष्पलालको नेतृत्वमा अप्रिल २२, (वैशाख १०) , २००६मा

एकता र ध्रुवीकरणका जटिलताहरू

प्रतिक्रियावादमा पतन भएका माओवादी केन्द्र र एमालेबीच पार्टी एकताका सन्दर्भहरू चलिरहेको बेला क्रान्तिकारी विचार र राजनीतिको सेरोफेरोमा रहेका पार्टीहरूबीच पनि एकता प्रक्रियालाई अगाडि बढाउने निर्णय भएको कुरा प्रकाशमा आएका हुन् । अझ नेकपा( क्रान्तिकारी माओवादी

माओवादीहरूद्वारा सिरियामाथि अमेरिकी आक्रमण विरुद्ध एकजुट हुन आव्हान

अमेरिकी साम्राज्यवादको नेतृत्वमा सिरियामाथि भएको आक्रमणको चौतर्फीरूपमा निन्दा तथा भ्रत्र्सना भएको छ । यस क्रममा नेपाललगायत विश्वका माओवादी पार्टीहरू तथा समूहहरूले सिरिया अन्तर्साम्राज्यवादी चेपुवामा परेको र अमेरिकी साम्राज्यवादले सहयोग र समर्थन गर्दै आएको कथित विद्रोही

क्रान्तिकारी कम्युनिस्ट पार्टी क्यानडा भन्छ : जनयुद्धमा लागेका र यसको तयारी गरिरहेकाहरू नै आजको विश्वक्रान्तिको नेतृत्वदायी शक्तिका अग्रदस्ता हुन्

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको आम कार्यदिशाका सम्बन्धमा क्रान्तिकारी कम्युनिस्ट पार्टी क्यानडा  (सिसिआर-आरसिपी , क्यानडा), एउटा खास पार्टीले अघि सारेको धारणा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको आम कार्यदिशा भइहाल्छ भन्ने कुरामा विश्वास गर्दैन । यसको सट्टा, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको

प्राध्यापक साइबाबाकी जीवनसाथी भन्छिन् : भारतीय जनता प्रहरीआतङ्कमा बाँच्न बाध्य छन्

गत वर्ष भारतको महाराष्ट्र राज्यको केन्द्रीय अदालतले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) सित सम्बन्ध भएको भन्ने अभियोग लगाई दिल्ली विश्वविद्यालय रामलाल कलेजका अङ्ग्रेजी विषयका प्राध्यापक ४९ वर्षीय जिएन. साइबाबालाई आजीवन कारावासको सजाय तोकेको थियो । प्राध्यापक

माओवादीको एम्बुसमा परेर सिआरपिएफका २ जनाको मृत्यु ५ मरणासन्न

अप्रिल ९, सोमबार/ भारतको छत्तिसगढ राज्यको बिजापुर जिल्लाको महादेव घाटी क्षेत्रमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारहरूले थापेको एम्बुसमा परी भारतीय सेन्ट्रल रिजर्भ फोर्सका  २ जना सदस्यको मृत्यु भएको र  ५ जना मरणासन्न अवस्थामा रहेको

रावद्वारा फासिवादबिरुद्ध एकजुट हुन आव्हान

भारतका क्रान्तिकारी कवि, समीक्षक तथा माओवादी विचारकका रूपमा प्रतिष्ठित बरबर रावले  उत्पीडित वर्ग, जात, लिङ्ग तथा आदिवासी र अलपसङ्ख्यक समुदायलाई हिन्दूवादी फासिवादी मोदी सरकारका विरुद्ध एकजुट भएर सङ्घर्षमा सामेल हुन आह्वान गरेका छन् । ‘