menu

ताजा समाचार

अमेरिकाका सडकमा राता झण्डाहरू

सन् ६० को दशकमा पेरिसका सडकमा जाँ पल सार्त्रे, मिसेल फुको, सिमोन द बुआहरूलाई अघिल्लो पङ्क्तिमा राखेर पछि लागेको युवाहरूको जमातले गाउचे प्रोलेटरिने जिन्दावाद, कल्चरल रिभोलुसन अफ चाइना जिन्दावाद भनेर दि गाल शासनलाई चुनौती दिएझैँ

कन्तुरमा राखेको एउटा गोप्य चिठी

डा. ऋषिराज बराल प्रिय मित्रहरू !म केही तीतोमीठो प्रस्तुत गर्न लागिरहेको छु l आफूले  श्रम र समय खर्चेको पार्टी, आफूले श्रद्धा, सम्मान र विश्वास गरेका नेताहरूका बारेमा नकारात्मक टीकाटिप्पणी गर्ने कुरा साँच्चिकै पीडादायी हुन्छ/ हुने

मृत्यु उपत्यका होइन मेरो देश

नबारूण भट्टाचार्यभारतको पश्चिम बङ्गालको मुर्सिदाबाद जिल्लाको बहरामपुरमा सन् १९४८ मा जन्मिएका नबारूण  भट्टाचार्य बहुचर्चित कलाकार–नाटककार बिजोन भट्टाचार्य र नेपाली साहित्यिक क्षेत्रमा बहुपरिचित र बहुचर्चित प्रख्यात मार्क्सवादी साहित्यकार महास्वेता देवीका छोरा हुन् । नबारूण भट्टाचार्य भारतीय

वर्णविन्यास सम्बन्धी सङ्घर्ष अब दोस्रो चरणमा

नेपाली भाषाको सार्वभौम चरित्र र मोलिकतामाथि प्रहार गर्दै यसलाई विकलाङ्ग बनाउने काममा निर्देशितहरू मात्र नभएर नेपाली भाषासाहित्यको उन्नयनका लागि स्थापित भनिएको  ‘नेपाल प्रज्ञा प्रतिष्ठान’ जस्तो संस्था नै लागेपछि यसको चौतर्फी  विरोध हुनु स्वाभाविक थियो ।

नोटबन्दी विरुद्ध भारतीय वामपन्थीहरूको प्रदर्शन

भारतमा नरेन्द्र मोदी सरकारले हजार र पाँचसयको नोटमाथि लगाएको प्रतिबन्ध नेपालका नवधनाढ्यहरूको समेत टाउको दुखाइ भइरहेको अवस्थामा भारतमा सिपिआइ (एमएल) लिबरेसन, एआइसिसिटियु, न्यु सोसियलिस्ट अल्टर्नेटिव लगायतका पार्टीहरूले बेङ्लोरमा प्रदर्शन गरेका छन् । उनीहरूले प्रकाशित गरेको

नवराज नेपालीले उठाएका प्रश्नहरू

डा. ऋषिराज बराल नवराज नेपाली आजभोलि चलनचल्तीमा आएको  पदावली सेलिब्रेटी खालका  पात्र होइनन् र राजनीतिक- साहित्यिक कुनै पनि दृष्टिले चर्चामा आएका पात्र होइनन् । उनी एकजना श्रमजीवी पात्र हुन् जो, माओवादीले जनतालाई सबै किसिमका उत्पीडनबाट

अमेरिकामा नयाँ माओवादी समूहको गठन

संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी परिचित पार्टी आरसिपी, अमेरिकाले आजको क्रान्तिको लागि मार्क्सवाद–लेनिनवाद–माओवाद असान्दर्भिक छ र बब अभाकियनको ‘ न्यु सिन्थेसिस’ ले मात्र क्रान्ति गर्न सक्छ भनेर विसर्जनवादी विचार अघि सारेको बेला उत्पीडित अमेरिकी जनताको

अभाकियनवाद विरुद्ध

अग्नेस्ट अभाकियनिज्म  के. मुरलीधरन अर्थात् कमरेड अजिथको पुस्तकको नाम हो । कमरेड अजिथ सन् १९८४ मा स्थापित ‘अन्तर्राष्ट्रिय क्रान्तिकारी आन्दोलन’ अर्थात् रिमको संस्थापक सदस्य  हुनुहुन्छ । भारतीय कम्युनिस्ट पार्टी (माले) नक्सलबाडीका महासचिवका रूपमा त्यतिबेर उहाँ

बुद्धिजीवीहरूले सरकारलाई खबरदारी गरे

 काठमाडौँ, कात्तिक ३०, प्रधानमन्त्री पुष्कमल दाहाल  र गृहमन्त्री विमलेन्द्र निधी  एकपछि अर्को प्रकरणमार्फत नेपालको राष्ट्रिय स्वाधीनताका विरुद्ध अनेक प्रपञ्च रचिरहेका छन् भन्ने कुरा नागरिकता घुम्ती टोली प्रकरणबाट प्रस्ट हुन्छ । तराईमा यतिखेर धान दाउनीको याम 

भाकपा (माओवादी) द्वारा भारत र पाकिस्तानका जनतालाई आह्वान

कास्मिरका जनताको सङ्घर्ष, भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा दिनदिनै भएका गोलिबारी र बढ्दो  तनावलाई लिएर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले विश्लेषणात्मक लामो प्रेस विज्ञप्ति जारी गरेको छ ।  केन्द्रीय प्रवक्ता अभयका नामबाट जारी सो प्रेस

मुलुकको ढुकुटी रित्याउँदै प्रचण्ड सरकार

काठमाडौँ कात्तिक २८ राष्ट्रघाती सरकारका रूपमा बदनाम भएको पुष्पकमल दाहालले नेतृत्व गरेको माओवादी केन्द्र र नेपाली काङ्ग्रेसको गठबन्धन सरकार अब मुलुकको ढुकुटी रित्याउन कम्मर कसेर लागेको कुरा नवधनाढ्य सुजाता कोइरालालाई उपचारखर्चका नाममा ५० लाख दिने