menu

ताजा समाचार

रामदेवको फोनादेश र 'कमरेडहरू' को लामबन्दी

सोझै सैन्य आक्रमण गरेर खास ठाउँलाई अधीनमा लिएर शासन गर्नु साम्राज्यवादको चरित्र हो ।  साम्राज्यवादको यो चरित्र बुझ्न सजिलो थियो, जनपरिचालन र  सङ्घर्ष गर्न पनि सजिलो थियो । तर नवउपविनेशवाद निकै खतरनाक छ, यसले सोझै

क्युबा समाजवादी देश होइन, क्यास्ट्रो पनि कम्युनिस्ट होइनन् : रेमन्ड लोट्टा

क्युबाली क्रान्तिका नेता फिडेल क्यास्ट्रोको निधन भएको छ । लामो समयसम्म अमेरिकी साम्राज्यवादसित टक्कर लिएका क्यास्ट्रोको मृत्यु चर्चाको विषय बन्नु स्वाभाविक छ  । तर क्युबालाई समाजवादी मुलुक, क्यास्ट्रो महान् कम्युनिस्ट नेता भनेर सुधारवादी तथा संशोधनवादी

कमरेड किसेनजीलाई लाल सलाम !

नोभेम्बर २४, २०१२ का दिन भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का  वरिष्ठ पोलिट ब्युरो सदस्य कमरेड मल्लोझला कोटेश्वर राव ‘किसेनजी’ लाई पश्चिम बङ्गालको मेदिनपुर जिल्लाको बुरिसोल गाउँमा भारतीय प्रतिक्रियावादी सुरक्षा बलले घेराबन्दी गरेर कब्जामा लिई निर्ममतापूर्वक

विप्लव समूहका दुई वर्ष र क्रान्तिकारी ध्रुवीकरण

नेपाल कम्युनिस्ट पार्टी–माओवादीबाट सम्बन्ध विच्छेद गरेर कमरेड विप्लवको नेतृत्वमा बनेको समूहले दुई वर्षको आयु पार गरेको छ  । यो अब माओवादीको पुरानै नाम नेकपा (माओवादी) का नाममा सूचीकृत भएको छ । यसको वैचारिक–राजनीतिक पक्ष मूलतः

केन्द्रीय सैन्य आयोगको पहिलो घोषणापत्र

महान् जनयुद्धको थालनीको अर्थ हुन्थ्यो— जनमुक्ति सेनाको निर्माण । २०६२ सालमा भएको बाह्रबुँदे सहमति र त्यसपछिको जनयुद्धको तीव्रतासँगै २०६३ साल बैशाख ११ गते माओवादीले युद्धविराम गर्यो l त्यसपछि कथित ''शान्तिसम्झौटा" का नाममा  जनयुद्ध सदाका लागि

भारत जनताका लागि झ्यालखानमा परिणत भएको छ : आइसिएसपिडब्लुआइ

 विश्वभरिका राजबन्दीहरूको रिहाइ तथा भारतमा चलिरहेको जनयुद्धको समर्थनमा गठित अन्तर्राष्ट्रिय संस्था ‘इन्टरनेस्नल कमिटी इन सपोर्ट अफ दि पिपुल्स वार इन इन्डिया’ ले केही वर्षदेखि अभियानकै रूपमा सञ्चलन गर्दैआएको कार्यक्रम यो वर्ष  पनि विशेष कार्यक्रमका साथ

बहिष्कारको अर्थ बिद्रोह: माओवादी पार्टी फ्रान्स

हालै माओवादी पार्टी फ्रान्स( पिसिएम) ले एक वक्तव्य जारी गर्दै अमेरिकी राष्ट्रपतिको चुनावमा यौनउत्पीडक, रङ्गभेदी र फासिवादी प्रवृत्तिका अरबपति व्यापारी डोनाल्ड ट्रम्पको विजय अमेरिकाका उत्पीडित जनताका लागि मात्र नभएर विश्वकै उत्पीडित जनताका लागि दुखद र

प्रचण्ड र विप्लवको भण्डाफोर पुगेको छैन: प्रतीक

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को सचिवालयले एकतासम्बन्धी निर्णय गरेपछि  नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्दले नेतृत्व गरेको कम्युनिस्ट पार्टी (माओवादी) बीच एकता हुँदैछ भन्ने  चर्चा चलिरहेको सन्दर्भमा  नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)

तत्काल कुनै पार्टीसँग एकता सम्भव छैन : किरण

तत्कालीन  नेपाल कम्युनिस्ट पार्टी- माओवादीबाट  अलग्गिएको एउटा समूहका  नेता कार्यकर्ताहरूले ''कमरेड किरणसित हाम्रो जिएसको निरन्तर भेट र  बार्ता भइहेरहेको र नमिलेका कुराहरू मिलाउंदै जाने र भरिसक्के पार्टी एकता गर्ने नभए मोर्चा बनाएर जाने भनेर निर्णय

अमेरिकाका सडकमा राता झण्डाहरू

सन् ६० को दशकमा पेरिसका सडकमा जाँ पल सार्त्रे, मिसेल फुको, सिमोन द बुआहरूलाई अघिल्लो पङ्क्तिमा राखेर पछि लागेको युवाहरूको जमातले गाउचे प्रोलेटरिने जिन्दावाद, कल्चरल रिभोलुसन अफ चाइना जिन्दावाद भनेर दि गाल शासनलाई चुनौती दिएझैँ

कन्तुरमा राखेको एउटा गोप्य चिठी

डा. ऋषिराज बराल प्रिय मित्रहरू !म केही तीतोमीठो प्रस्तुत गर्न लागिरहेको छु l आफूले  श्रम र समय खर्चेको पार्टी, आफूले श्रद्धा, सम्मान र विश्वास गरेका नेताहरूका बारेमा नकारात्मक टीकाटिप्पणी गर्ने कुरा साँच्चिकै पीडादायी हुन्छ/ हुने