menu

ताजा समाचार

पश्चिमी घाटमा बज्रपात : अजिता, कप्पु देवराज र पृथ्वीका अभागीहरूको सम्झनामा

    वरवर रावटिप्पणी : माओवादी विचारक, भारतीय क्रान्तिकारी सांस्कृतिक आन्दोलनका अगुवा कवि तथा निबन्धकार पेन्ड्यला वरवर रावको प्रस्तुत रचना, पहिले तेलगु भाषामा र पछि अङ्ग्रेजीमा प्रकाशित रचना हो । विरामी अवस्थामा पक्राउ गरी दिनअघि मुठभेडका

लाल भन्ज्याङका सम्बन्धमा प्रचण्डसित कुराकानी

ऋषिराज बरालचैत २१, २०६२ मलाई थाहा थियो– आधारइलाकाका विसङ्गति कोट्याउनु एकहिसाबले त्यसरी औँला ठड्याउनु निकै जोखिमपूर्ण थियो— शारीरिक रूपले पनि । एकहिसाबले मैले साहसपूर्ण (दुस्साहस ?) काम गरेको थिएँ । तर म सत्यको पक्षधर थिएँ

शहीद वाणी

       रोशन जनकपुरी श्रद्धांजलिक पंक्तिमे हमरालेल उठल मुठ्ठीतोहर छातियोमे उठल छौ कि नइँ ?आ कि बस्स !हमर स्मृतिक मौनताकहीँ मुर्दापन त नइँ जन्मा रहल छौ ?ई मौनता ,तोहर छातीमेसम्वेदनाके ज्वालामुखीजनमबै छौ कि नइँ ?आ कि

सांस्कृतिक प्रत्याक्रमणको झण्डा : ‘फेरि लालभञ्ज्याङमा उभिएर’

सरस्वती मोहोरा“...यस्तो लाग्दैछ आकाश मेरो टाउकोमाथि नै छ । म हातले छुनछुन खोज्दैछु ...।”हामीलाई थाहा छ जीवन भनेको गति हो, त्यसको अर्को नाउँ हो  यथार्थ । जीवन जस्तो छ त्यस्तै, त्यसलाई त्यसकै रङ्गमा अभिव्यक्ति दिने

रोल्पामा जलेको लालभन्ज्याङ

ऋषिराज बराल चैत १६, २०६२अहिले  म रोल्पाको थवाङमा छु । सामनाको पश्चिम टोलीका साथीहरू  यहाँ सांस्कृतिक कार्यक्रम देखाउने तरखरमा हुनुहुन्छ । मेरा पुस्तकहरू फेरि लालभन्ज्याङमा उभिएर र नयाँ संस्कृति पत्रिका आधारइलाकाभित्र प्रवेश गरेछन् । गाइँगुइँ सुनिँदैछ

साहित्यिक डकैतीको डरलाग्दो उदाहरण

डा .ऋषिराज बरालप्रकाशनका विविध माध्यमहरूमा बेलाबेलामा अमुकले अमुकको कथा चोर्यो, अमुकले अमुकको उपन्यास चोर्यो, अमुकले अमुकको कविता जस्ताको तस्तै अनुवाद गरेर आफनो भनेर छपायो जस्ता टीकाटिप्पणीहरू पडढ्न र सुन्न पाइन्छ । यस सन्दर्भमा सिकारु र

यो निबन्ध हो

ऋषिराज बरालमलाई मेरै माटोको रङ्ग मन पर्छ, म यसैको गन्धमा रमाउँछु ।अरूलाई कस्तो हुन्छ थाहा छैन, सबै लेखन्तेहरूको एउटै स्वभाव, शैली, बानी र उत्प्रेरणाका आधारहरू समान हुन्छन् भन्न सकिँदैन र भन्न मिल्दैन पनि । आफू

महाश्वेता देवी :अक्षरहरू नै अस्त्र बन्छन्

(जुलाई २६, २०१६ मा भारतीय साहित्यमा उत्पीडित वर्गकी बहुचर्चित लेखिकाका रूपमा स्थापित महाश्वेता देवीको निधन भयो। सन् १९२६ मा जन्मेकी महाश्वेता देवी नेपाली पाठकबीच 'हजार चौरासीकी आमा' उपन्यासकी स्रष्टाकी रूपमा बढी परिचित छन् । दर्जनौँ

मोहनविक्रम-जलजला प्रकरणको अन्तर्कथा

(अलिकति सम्पादकीय टिप्पणी : 'नेपालखबर' अनलाइनले २५ मङ्सिरमा 'अलबिदा कामरेड जलजला ! यस्तो अनुभव भइरहेछ-जलजलाको मृत्युसँगै मेरो जीवनमा सधैँका लागि सूर्यास्त भएको छ' शीर्षकमा कमरेड मोहनविक्रम सिंहको एउटा संस्मरण प्रकाशित गर्यो l त्यस कालखण्डमा निकै

निबन्ध : मेरो सपनाको बस्ती

अजय खड्का (अजय खड्का भारतीय नेपाली साहित्यका प्रतिभाशाली स्रष्टा हुन् । खासगरेर निबन्ध लेखनमा उनी बेजोड प्रतिभाका रूपमा भारतीय नेपाली साहित्यमा स्थापित छन् l उनीसित माझिएको भाषा छ र खारिएको शैली छ । साथै उनीसित

स्वाभिमानको सङ्कट

नन्दीश अधिकारी सत् बन्दनामा झन्झन् एक्लिँदैएक्लिँदै बस्नु परे पनिकाँधमा कोदाली हालेर अटैअट हिँडनुको मज्जा तिमीलाई के थाहा ?दिन घर्किंदैजाँदा झन्झन् पोटुकी कस्नु परे पनि शिरमा सगरमाथा उचालेर हिँडनुको मज्जा तिमीलाई के थाहा ?तिमी मुखियाको बेठीमा