menu

ताजा समाचार

रगतले लेखिएको एउटा कविता

चारु मजुमदारको हत्यापछि नक्सलबाडी आन्दोलन एक हिसाबले नेतृत्वविहीन अवस्थामा पुग्यो । कतिपयमा निरासाभाव र पलायनवादी प्रवृत्ति देखिन थाल्यो । पार्टीमा दक्षिणपन्थीहरू हाबी हुनथाले । पश्चिम बङ्गालको  सरकार हत्या र जनदमनको पर्यार्य बनेको थियो । चारैतिर

‘सांस्कृतिक प्रतिरोध दिवस’ विशेष

ऋषिराज बराल,आज चैत्र ५ । आजकै दिन २०५५ सालमा काभ्रेको अनेकोटमा कमरेड च्याङ्वा लामासहित ७ जना कमरेडहरूको हत्या भएको थियो । कलाकार साथीहरूको त्यो प्रतिरोधपूर्ण इतिहासलाई उदात्त उदाहरणका रूपमा लिएर हामी माओवादीहरूले आजको दिनलाई सांस्कृतिक

लालीगुराँसका फूलहरूले श्रद्धाञ्जली दियौँ

ऋषिराज बरालयतिखेर म काठमाडौंमा छु । केही नयाँ घटनाक्रमहरू घटेका छन् । पन्ध्र दिन भएछ । सम्झिदा मात्र पनि एक किसिमको भिन्नै अनुभूति हुन्छ । प्रहरीद्वारा चौतर्फी रूपमा घेरिएको त्यो क्षण र घेरा तोडेर सकुशल

देशको परिस्थिति

              पूर्ण विरामम त चाहन्छुएक छटाक मात्र मासु उछिट्टिओस्एक चौथाई मात्र रगत बगोस्र, यो मुलुकले सदाकालका निम्तिबसन्त ऋतुलाई आमन्त्रण गरोस्तर देशको परिस्थिति यस्तो छैनशब्दहरूले या बाँसुरीलेउज्यालो बोलाउन सक्ने भएम अखण्ड

पश्चिमी घाटमा बज्रपात : अजिता, कप्पु देवराज र पृथ्वीका अभागीहरूको सम्झनामा

    वरवर रावटिप्पणी : माओवादी विचारक, भारतीय क्रान्तिकारी सांस्कृतिक आन्दोलनका अगुवा कवि तथा निबन्धकार पेन्ड्यला वरवर रावको प्रस्तुत रचना, पहिले तेलगु भाषामा र पछि अङ्ग्रेजीमा प्रकाशित रचना हो । विरामी अवस्थामा पक्राउ गरी दिनअघि मुठभेडका

लाल भन्ज्याङका सम्बन्धमा प्रचण्डसित कुराकानी

ऋषिराज बरालचैत २१, २०६२ मलाई थाहा थियो– आधारइलाकाका विसङ्गति कोट्याउनु एकहिसाबले त्यसरी औँला ठड्याउनु निकै जोखिमपूर्ण थियो— शारीरिक रूपले पनि । एकहिसाबले मैले साहसपूर्ण (दुस्साहस ?) काम गरेको थिएँ । तर म सत्यको पक्षधर थिएँ

शहीद वाणी

       रोशन जनकपुरी श्रद्धांजलिक पंक्तिमे हमरालेल उठल मुठ्ठीतोहर छातियोमे उठल छौ कि नइँ ?आ कि बस्स !हमर स्मृतिक मौनताकहीँ मुर्दापन त नइँ जन्मा रहल छौ ?ई मौनता ,तोहर छातीमेसम्वेदनाके ज्वालामुखीजनमबै छौ कि नइँ ?आ कि

सांस्कृतिक प्रत्याक्रमणको झण्डा : ‘फेरि लालभञ्ज्याङमा उभिएर’

सरस्वती मोहोरा“...यस्तो लाग्दैछ आकाश मेरो टाउकोमाथि नै छ । म हातले छुनछुन खोज्दैछु ...।”हामीलाई थाहा छ जीवन भनेको गति हो, त्यसको अर्को नाउँ हो  यथार्थ । जीवन जस्तो छ त्यस्तै, त्यसलाई त्यसकै रङ्गमा अभिव्यक्ति दिने

रोल्पामा जलेको लालभन्ज्याङ

ऋषिराज बराल चैत १६, २०६२अहिले  म रोल्पाको थवाङमा छु । सामनाको पश्चिम टोलीका साथीहरू  यहाँ सांस्कृतिक कार्यक्रम देखाउने तरखरमा हुनुहुन्छ । मेरा पुस्तकहरू फेरि लालभन्ज्याङमा उभिएर र नयाँ संस्कृति पत्रिका आधारइलाकाभित्र प्रवेश गरेछन् । गाइँगुइँ सुनिँदैछ

साहित्यिक डकैतीको डरलाग्दो उदाहरण

डा .ऋषिराज बरालप्रकाशनका विविध माध्यमहरूमा बेलाबेलामा अमुकले अमुकको कथा चोर्यो, अमुकले अमुकको उपन्यास चोर्यो, अमुकले अमुकको कविता जस्ताको तस्तै अनुवाद गरेर आफनो भनेर छपायो जस्ता टीकाटिप्पणीहरू पडढ्न र सुन्न पाइन्छ । यस सन्दर्भमा सिकारु र

यो निबन्ध हो

ऋषिराज बरालमलाई मेरै माटोको रङ्ग मन पर्छ, म यसैको गन्धमा रमाउँछु ।अरूलाई कस्तो हुन्छ थाहा छैन, सबै लेखन्तेहरूको एउटै स्वभाव, शैली, बानी र उत्प्रेरणाका आधारहरू समान हुन्छन् भन्न सकिँदैन र भन्न मिल्दैन पनि । आफू