menu

ताजा समाचार

आख्यान क्षेत्रमा ‘बर्की नम्बर १३९९९’

अनिल शर्मा नेपालको प्रगतिवादी आख्यान क्षेत्रमा डा. ऋषिराज बरालको अलग चिनारी छ । विगतका बलिदानलाई वर्तमानका प्रतिरोध आन्दोलनहरूसँग जोड्नु उनको लेखनको मुख्य विशेषता हो । अर्कोतिर वर्तमानमा चलिरहेको जनप्रतिरोधका स्वरहरूमा अक्सिजन भर्नु उनको अर्को वर्गीय

सांस्कृतिक आन्दोलन: पुच्छरवाद विरुद्ध वैचारिक सङ्घर्ष

डा. ऋषिराज बराल ''कलाकारहरूलाई भ्रष्ट पार्न खोज्ने शक्तिहरू यति बलिया र कुटिल छन्, असाधारण आत्मबल भएकाले मात्र तिनको विरोध गर्ने आँट गर्छ । समाचारपत्रहरू, नाँचघर, सिनेमा तथा जनसाधारणमा बढी चलेका पत्रपत्रिकाहरू सबैले चेतन–अवचेतनरूपमा वास्तविक कलाका

म लेख्छु, किनभने म जीवित छु: न्गुगी वा थ्योङ्गो

न्गुगी वा थ्योङ्गो केन्याका विश्व प्रसिद्ध लेखक तथा मार्क्सवादी चिन्तक हुन् । उपन्यास, लघु कथा , नाटक, लेखनिबन्ध र  कवितामा कलम चलाएका न्गुगीका रचनाहरू ६० भन्दा बढी भाषामा अनुवाद भएका छन् । भाषा संस्कृति और

जनयुद्ध पक्षधर साहित्य र विद्रूपीकरणको प्रश्न

अनिल शर्मा साहित्य र कला निश्चित राजनीतिक उद्देश्य पूर्तिका लागि सचेत अथवा असचेत रूपमा सिर्जना गरिने विचारधारात्मक सङ्घर्षका औजार हुन्; जसमा समाजमा भौतिक साधन र स्रोतहरू अर्थात् उत्पादनका साधनहरू कब्जा गर्नका लागि सङ्घर्षहरू भइरहेका हुन्छन्, त्यसरी

प्रलेस र साझा मोर्चाको समयसान्दर्भिकता

अनुराग प्रधान सत्रुविरुद्ध मिल्न सक्ने शक्तिलाई गोलबद्ध गर्नु र प्रतिरोध आन्दोलनलाई व्यापक, सङ्गठित र समर्थवान् बनाउनु क्रान्तिको लक्ष हो र क्रान्तिकारीहरूको पहल सदैव यसतर्फ हुनु पर्छ र हुने गर्दछ । यस्ता साझा मोर्चाहरू पार्टीगत तथा

प्रलेसमा बढ्दो अन्तर्कलह : एकथरी लेखकहरू वार्षिक कार्यक्रममा सहभागी भएनन्

 २००८ सालमा श्यामप्रसाद शर्माको अगुवाइमा गठित र विभिन्न समयका विभिन्न किसिमको चारित्रिक विशेषताका साथ वर्तमानमा निरन्तरतामा रहेको एक थरी लेखकहरूको साझा मञ्च प्रगतिशील लेखक सङ्घ–‘प्रलेस' मा  विभिन्न विषयमा मतमतान्तर विकसित भएका कारण अहिले तीव्र अन्तर्कलहको

'समकालीन साहित्य र संस्कृति’: हाम्रो समयको सिंहावलोकन

साहित्यिक क्षेत्रमा मूलतः कवि तथा निबन्धकारका रूपमा स्थापित र राजनीतिक क्षेत्रमा नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको नेताका रूपमा परिचित अनिल शर्माको पछिल्लो कृति समकालीन साहित्य र संस्कृति पाठकसमक्ष आइपुगेको छ । यसको शीर्षकले

गरिबी र उत्पीडनको कथा : 'दाना'

'दाना' मार्क्सवादी साहित्यकार खेम थपलिया लिखित नाटकको नाम हो । यो नाटक श्रीमतीको लास बोकेर बार किलोमिटर हिँड्ने भारत ओडिसाका गरिब तथा उत्पीडित दाना माझीको घटनासन्दर्भमा आधारित छ । भारतमा मात्र नभएर एक हिसाबले विश्वव्यापी

नक्सलबाडी सम्बन्धी २५ ओटा कार्यपत्र प्रस्तुत हुने

(यो वर्ष, मार्क्सवाद-लेनिनवाद-माओवादका आधारभूत सैद्धान्तिक तथा व्यावहारिक मूल्यप्रति प्रतिबद्ध विश्वभरिका क्रान्तिकारीहरूले भारतीय क्रान्तिमा बसन्ते गर्जन नामले परिचित नक्सलबाडी विद्रोहको ५० औँ वार्षिकोत्सव विभिन्न किसिमले मनाइरहेका छन् । यसै क्रममा भारतको क्रान्तिकारी लेखक सङ्घ, 'विरसम'  ले

फौजी कमान्डर ‘प्रभाकर’ ले लेखेको एउटा चिठी

डा. ऋषिराज बरालयुद्धका दिनमा जनार्दन शर्मा ‘प्रभाकर’ सित खासखास कुरामा मेरो त्यति पटरी खाएन । उनी गाउँका बुद्धिजीवीबाट माओवादी जनसेनाको कमान्डर बनेका थिए र म सहरी बु्द्धिजीवीबाट सांस्कृतिक मोर्चाको कमान्डर बनेको थिएँ । उनी जनयुद्धसित

क्रान्तिकारी लेखक सङ्घको देशव्यापी कार्यक्रम

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) नजिक मानिने क्रान्तिकारी लेखक सङ्घ (विप्लव रचयिताल सङ्घ : विरसम) ले आगामी सेप्टेम्बर ९ र १० का दिन भारतका विभिन्न राज्यहरूमा नक्सलबाडी किसान आन्दोलनको ५० औँ वार्षिकोत्सवको सन्दर्भमा ‘भारतीय समाजमा नक्सलबाडी