menu

ताजा समाचार

बहिष्कारको अर्थ बिद्रोह: माओवादी पार्टी फ्रान्स

हालै माओवादी पार्टी फ्रान्स( पिसिएम) ले एक वक्तव्य जारी गर्दै अमेरिकी राष्ट्रपतिको चुनावमा यौनउत्पीडक, रङ्गभेदी र फासिवादी प्रवृत्तिका अरबपति व्यापारी डोनाल्ड ट्रम्पको विजय अमेरिकाका उत्पीडित जनताका लागि मात्र नभएर विश्वकै उत्पीडित जनताका लागि दुखद र

अमेरिकाका सडकमा राता झण्डाहरू

सन् ६० को दशकमा पेरिसका सडकमा जाँ पल सार्त्रे, मिसेल फुको, सिमोन द बुआहरूलाई अघिल्लो पङ्क्तिमा राखेर पछि लागेको युवाहरूको जमातले गाउचे प्रोलेटरिने जिन्दावाद, कल्चरल रिभोलुसन अफ चाइना जिन्दावाद भनेर दि गाल शासनलाई चुनौती दिएझैँ

अमेरिकामा नयाँ माओवादी समूहको गठन

संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी परिचित पार्टी आरसिपी, अमेरिकाले आजको क्रान्तिको लागि मार्क्सवाद–लेनिनवाद–माओवाद असान्दर्भिक छ र बब अभाकियनको ‘ न्यु सिन्थेसिस’ ले मात्र क्रान्ति गर्न सक्छ भनेर विसर्जनवादी विचार अघि सारेको बेला उत्पीडित अमेरिकी जनताको

अभाकियनवाद विरुद्ध

अग्नेस्ट अभाकियनिज्म  के. मुरलीधरन अर्थात् कमरेड अजिथको पुस्तकको नाम हो । कमरेड अजिथ सन् १९८४ मा स्थापित ‘अन्तर्राष्ट्रिय क्रान्तिकारी आन्दोलन’ अर्थात् रिमको संस्थापक सदस्य  हुनुहुन्छ । भारतीय कम्युनिस्ट पार्टी (माले) नक्सलबाडीका महासचिवका रूपमा त्यतिबेर उहाँ

भाकपा (माओवादी) द्वारा भारत र पाकिस्तानका जनतालाई आह्वान

कास्मिरका जनताको सङ्घर्ष, भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा दिनदिनै भएका गोलिबारी र बढ्दो  तनावलाई लिएर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले विश्लेषणात्मक लामो प्रेस विज्ञप्ति जारी गरेको छ ।  केन्द्रीय प्रवक्ता अभयका नामबाट जारी सो प्रेस

भारतमा चलिरहेको जनयुद्धको विश्वव्यापी महत्त्व छ : माओवादी पार्टी, फ्रान्स

'मे दिवश घोषणा २०१६' मार्फत विश्वका माओवादीहरूले यो वर्ष 'चिनियाँ महान् सर्बहारा  सांस्कृतिक क्रान्ति' को ५०औँ वर्षगाँठ भव्यताका साथ मनाउने र भारतमा चलिरहेको जनयुद्धको पक्ष्यमा विभिन्न किसिमले सहयोग पुर्याउने निर्णय गरेअनुसार माओवादी पार्टी, फ्रान्सले यही

डोनाल्ड ट्रम्पको चौतर्फी विरोध

यो फासिवादी–साम्राज्यवादको विजय हो: माओवादी वादी पार्टी, इटालीअमेरिकी राष्ट्रपतिको निर्वाचनमा सोचेभन्दा फरक  परिणाम आएपछि विश्लेषकहरू मात्र नभएर अमेरिकाको राजनीतिलाई प्रभावित र नियन्त्रित गर्ने भनिएका  अमेरिकी एजेन्सीहरू नै आश्चर्यचकित भएका समाचारहरू प्रकाशमा आएका छन् । ट्रम्पको

जीत अन्ततःअमेरिकी साम्राज्यवादकै हो

अमेरिकी राष्ट्रपतिको चुनाव सम्पन्न भएको छ र प्रतिस्पर्धीहरू र कतिपय माध्यमहरूले समेत “दिमाग असन्तुलित भएका पात्र” का रूपमा चित्रित डोनाल्ड ट्रम्प यसमा विजयी भएका छन् । अब उनी ४५ औँ राष्ट्रपतिका रूपमा ह्वाइटहाउस प्रवेश गर्नेछन्

प्राध्यापकहरूसहित आठ जनालाई पक्राउ पुर्जी

 दिल्ली र जवाहरलाल विश्वविद्यालयमा व्यापक तनाव अप्रेसन ग्रीन हन्ट को नाममा दिएर मोदी सरकारले चौतर्फी राज्य आतंक मच्चाइरहेको अवस्थामा अहिले माओवादीलाई सघाएको नाममा दिल्ली विश्वविद्यालय र जवाहरलाल विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरूमाथि आक्रमण तीव्र पारेको छ

भाकपा (माओवादी) को पछिल्लो वक्तव्य

भाकपा (माओवादी) को पछिल्लो वक्तव्यगत २४ अब्टोबरका दिन भारतको आन्ध्र–ओडिसा सिमानमा रहेको मलकानगिरि जिल्लाको रामागुडा गाउँमा भएको घटनाका सन्दर्भमा थरीथरीका समाचार र सूचनाहरू आइरहेको र अनेक आशङ्का उत्पन्न भइरहेको अवस्थामा 'आन्ध्र–ओडिसा जोनल स्पेसियल कमिटी' का

ल्याटिन अमेरिकी माओवादी पार्टीहरूको निर्णय

ल्याटिन अमेरिकी माओवादी पार्टी तथा सङ्गठनहरूको हालै बसेको बैठकले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) र उसले चलाइरहेको जनयुद्धप्रति क्रान्तिकारी ऐक्यबद्धता जाहेर गर्दै जतिसक्तो सहयोग गर्ने निर्णय गरेका छन् । उनीहरूको बैठकले गरेको निर्णय अनुसार भारतीय कम्युनिस्ट