menu

ताजा समाचार

क्रान्तिकारी विद्यार्थीहरूको आहवान

अमेरिकाको क्यालिफोर्नियास्थित नापा काउन्टीका विद्यार्थीहरूले क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन हालै ‘क्रान्तिकारी विद्यार्थी सङ्गठन, नापा’ गठन गरी सबै किसिमका भ्रमबाट मुक्त भएर, अमेरिकी उत्पीडित जनताको हितसित गाँसिएर अघि बढ्न अमेरिकाभरिका विद्यार्थीहरूलाई आह्वान गरेका छन् । यसअघि

भाकपा (माओवादी) जनसेना सप्ताह मनाउँदै

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले जनमुक्ति सेना स्थापनाको अवसरमा हरेक वर्ष २ डिसेम्बरदेखि ९ डिसेम्बरसम्म जनमुक्ति सेना सप्ताह मनाउने गरेको छ र यसपल्ट पनि विभिन्न कार्यक्रमसहित १७ औँ जनमुत्ति, सेना दिनस मनाइरहेको छ । सन्

माओवादी बुद्धिजीवी राभुन्नीलाई रिहा गर !

अनेक बहाना बनाएर मुठभेडका नाममा राज्यआतङ्क मच्चाइरहेको भारतको फासिवादी मोदी सरकारले “आतङ्कवादीहरूलाई सहयोग पुग्ने सामग्री लेखन तथा प्रकाशन नगर्न” पत्रकार तथा प्रकाशन माध्यमहरूलाई चेतावनी दिइरहेको बेला उत्पीडितहरूका पक्षमा बोल्ने, लेख्ने र सामाजिक गतिविधि गर्ने बौद्धिक

भारतीय दूतावास अगाडि जनयुद्धको नारा

ग्रिसका क्रान्तिकारी कम्युनिस्टहरू, प्रगतिशील शक्तिहरू तथा साम्राज्यवाद विरोधी समूहहरूले भारतमा चलिरहेको जनयुद्धको  समर्थन तथा राज्यआतङुकको विरोधमा कम्युनिस्ट पार्टी अफ ग्रिस (मार्क्सवादी–लेनिनवादी) को अगुवाइमा  गठित ‘ऐक्यबद्धता समिति’ को झण्डाका साथ यही नोभेम्बर २६ तारिखका दिन ग्रिसको

पिसिपी र सरकारबीच युद्धविराम भङ्गको स्थिति

 जनयुद्ध चलाइरहेको फिलिपिन्स कम्युनिस्ट पार्टी र त्यहाँको दुतेर्ते सरकाबीचको ‘शान्ति वार्ता’ र  युद्ध विराम कुनै पनि बेला पनि भङ्ग हुने स्थितिमा पुगेको छ । आफनो मुलुकको आन्तरिक मामिला त्यसमा पनि सैन्य क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको

माओवादीहरूले विशेष कार्यक्रमको घोषणा गरे

वर्तमान कम्युनिस्ट आन्दोलनको आस्था, विश्वास र केन्द्र बनेको भारतीय कम्युनिस्ट पार्टी (माओवादी) सहित विश्वका ३० भन्दा बढी माओवादी पार्टी तथा सङ्गठहरूले ‘मे दिवस २०१६’ को अपिलमा सन् २०१६ देखि २०१८ सम्म चारओटा विशेष कार्यक्रम गर्ने

फिडेल क्यास्ट्रो देशभक्त योद्धा : किरण

क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा  २६ नोवेम्बर २०१६ निधन भएको छ। सबैले आ-आफ्नो चिन्तन र बुझाइअनुसार क्यास्ट्रोको बारेमा धारणा व्यक्त गरिरहेको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष कमरेड किरणले फिडेल

इटाली, फ्रान्स, जर्मनी, चिली र अस्ट्रियामा जनयुद्धको पक्षमा प्रदर्शन

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का पोलिट ब्युरो सदस्य कमरेड किसेनजीको हत्या भएको दिन २४ नोभेम्बर पारेर ‘भारतमा चलिरहेको जनयुद्धको समर्थनमा अन्तर्राष्ट्रिय कमिटी’ ले  आह्वान गरेको कार्यक्रम विश्वव्यापी रूपमा सम्पन्न भएका छन् । यसै क्रममा इटाली,

क्युबा समाजवादी देश होइन, क्यास्ट्रो पनि कम्युनिस्ट होइनन् : रेमन्ड लोट्टा

क्युबाली क्रान्तिका नेता फिडेल क्यास्ट्रोको निधन भएको छ । लामो समयसम्म अमेरिकी साम्राज्यवादसित टक्कर लिएका क्यास्ट्रोको मृत्यु चर्चाको विषय बन्नु स्वाभाविक छ  । तर क्युबालाई समाजवादी मुलुक, क्यास्ट्रो महान् कम्युनिस्ट नेता भनेर सुधारवादी तथा संशोधनवादी

कमरेड किसेनजीलाई लाल सलाम !

नोभेम्बर २४, २०१२ का दिन भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का  वरिष्ठ पोलिट ब्युरो सदस्य कमरेड मल्लोझला कोटेश्वर राव ‘किसेनजी’ लाई पश्चिम बङ्गालको मेदिनपुर जिल्लाको बुरिसोल गाउँमा भारतीय प्रतिक्रियावादी सुरक्षा बलले घेराबन्दी गरेर कब्जामा लिई निर्ममतापूर्वक

भारत जनताका लागि झ्यालखानमा परिणत भएको छ : आइसिएसपिडब्लुआइ

 विश्वभरिका राजबन्दीहरूको रिहाइ तथा भारतमा चलिरहेको जनयुद्धको समर्थनमा गठित अन्तर्राष्ट्रिय संस्था ‘इन्टरनेस्नल कमिटी इन सपोर्ट अफ दि पिपुल्स वार इन इन्डिया’ ले केही वर्षदेखि अभियानकै रूपमा सञ्चलन गर्दैआएको कार्यक्रम यो वर्ष  पनि विशेष कार्यक्रमका साथ